भारत विकास परिषद्: पाँच नयाँ सदस्यहरू सामेल, संगठनात्मक अनुशासनमा विशेष जोड
रक्सौल, १९ अषाढ । भारत विकास परिषद्, शाखा-रक्सौलले शुक्रबार शहरको लक्ष्मीपुरस्थित महाराजा बैंक्वेट हलमा शाखास्तरीय कार्यशाला आयोजना गर्यो। कार्यशालामा सम्पर्क, सहयोग, संस्कृति, सेवा र समर्पणका…
