बज्जिका भाषामा सम्बोधन गर्ने डा. शशि भूषण कुमार, बिहार राज्य बज्जिका विकास परिषदको ३१ औँ स्थापना दिवसमा सहभागी हुने
दरभंगा, ०४ साउन । सार्क राष्ट्रहरूमा मानव अधिकार पत्रकारिता तथा मातृभाषा संरक्षणका क्षेत्रमा परिचित व्यक्तित्व डा. शशि भूषण कुमारले आगामी जुलाई २२, २०२६ मा भारतको…
