रौतहटमा करेन्ट लागेर एक वर्षमा १२ जनाको मृत्यु
रौतहट, २८ असार । चालू आर्थिक वर्षमा रौतहट जिल्लामा करेन्ट लागेर १२ जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । बुधवार गरूडा नगरपालिका–८ स्थित बसबिट्टि…
रौतहट, २८ असार । चालू आर्थिक वर्षमा रौतहट जिल्लामा करेन्ट लागेर १२ जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । बुधवार गरूडा नगरपालिका–८ स्थित बसबिट्टि…
वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल नेपाल वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रस्तावित सशस्त्र सुरक्ष्Fा गुल्म १५.३१० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । बिआर…
फाइल तस्वीर २७ असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग ९फास्ट ट्रयाक० बनाउने जिम्मा लिएको नेपाली सेनालाई विभिन्न प्याकेजहरुमा ठेक्का लगाउनै मुश्किल पर्न थालेको छ । ६…
वीरगंज, २६ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको ६० हजार मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरी वीरगंज भन्सार…
वीरगंज, २६ असार/ जिल्ला प्रहरी कार्यालय, पर्साले १२ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । शनिवार साँझ पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीमा इलाका प्रहरी…
वीरगंज, २६ असार । जिल्ला प्रहरी कार्यालय बाराले ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको छ । आज बिहान ७ः२० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजले ना.१…