सही खबर, सही समयमा

ताजा अपडेट

राजनीति

ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न राष्ट्रपतिसमक्ष पूर्व राष्ट्रपतिको आग्रह

२०८० आश्विन २५, बिहीबार २२:१४
ई-दैनिक जागरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा. रामवरण यादवले अहिले बन्द गरिएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत…

राजनीति

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भूमि र सार्वभौमिकताको सम्मान गर्न नेपालको आग्रह

२०८० आश्विन २५, बिहीबार २२:०८
ई-दैनिक जागरण

टीकापुर । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधान मास्ने षडयन्त्र भइरहेको बताएका छन्। कैलालीको टीकापुरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत…

मधेश

बाघमोर्चामाई पोलिक्लिनिकको सेवा शुरु,गा.पा अध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

२०८० आश्विन २५, बिहीबार २२:०१
ई-दैनिक जागरण

वीरगंज। सहज स्वास्थ्य सेवाबाट बञ्चित रहँदै आएको ठोरीमा ५ सैय्याको बाघमोर्चामाई पोलिक्लिनिक सेवा सुरु भएको छ । २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा दिने…

मधेश

कृषि औजार कारखाना सञ्चालनमा सरकार बाधक : प्रदीप यादव

२०८० आश्विन २५, बिहीबार २१:४७
ई-दैनिक जागरण

वीरगंज । जनता समाजवादी पार्टी नेपाल जसपाका प्रमुख सचेतक प्रदीप यादवले सरकारको लापरवाहीका कारण वीरगंजस्थित कृषि औजार कारखाना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताएका छन्…

मधेश

पर्सा वन डिभिजनका अधिकृत रेयाज अन्सारी ठगी मुद्दामा पक्राउ

२०८० आश्विन २५, बिहीबार २१:३३
ई-दैनिक जागरण

वीरगंज। डिभिजन वन कार्यालय पर्साका अधिकृत रेयाज अन्सारीलाई पर्सा प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको छ। उनीमाथि किर्ते कागजात बनाएर सर्वसाधारण लाई ठगेको आरोपमा जिल्ला प्रशासन…

मधेश

बिलबिजक शंकास्पद देखिएको ६५ लाखको सामान बोकेको दुईवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

२०८० आश्विन २५, बिहीबार २१:२४
ई-दैनिक जागरण

वीरगंज । बिल विजक भन्दा बढीको माल सामान हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू बोकेको दुई वटा मालबाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विषेश…

समाचार

भारत जान लागेका पाँचजना नाबालिकासहित एकजना युवक पक्राउ

२०८० आश्विन २५, बिहीबार १९:०८
ई-दैनिक जागरण

वीरगंज, २६ असोज/ भारत, रक्सौल जाने तयारीमा रहेका पाँचजना नाबालिकासहित एकजना युवकलाई जिल्ला प्रहरी कार्यालय, बाराले वीरगंजको रानीसति धर्मशालाबाट पक्राउ गरेको छ । असोज २२…

समाचार

फतुवा विजयपुरका मेयर भ्रष्टाचारी ठहर, १५ लाख जरिवाना, तीन वर्ष कैद

२०८० आश्विन २५, बिहीबार १३:५५
ई-दैनिक जागरण

रौतहट,२५ असोज । रौतहटको फतुवा विजयपुरका मेयर गोपाल राय यादवलाई विशेष अदालतले ३ वर्ष कैद र १५ लाख जरिवाना तोकेको छ । उनी लालबकैया नदीको…

समाचार

विश्व दृष्टि दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर

२०८० आश्विन २५, बिहीबार १३:३६
ई-दैनिक जागरण

वीरगंज, २५ असोज । विश्व दृष्टि दिवसको अवसरमा ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा तथा केडिया…

मधेश

पर्सा – बाराका पालिकाले विधुतको करोडौं महसुल तिर्न बाँकी, ४५ दिनमा नतिरे लाइन काट्ने चेतावनी

२०८० आश्विन २४, बुधबार २१:५६
ई-दैनिक जागरण

  वीरगंज । पर्सा र बाराका स्थानीय तहहरुले विद्युत प्रयोग गरेर महसुल बापतको करोडौं बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काट्ने चेतावनी दिएको छ…