सही खबर, सही समयमा

ताजा अपडेट

मधेश

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती अब महानगर आफैँले गर्छ : मेयर सिंह

२०८० मंसिर ७, बिहीबार २२:०४
ई-दैनिक जागरण

वीरगंज, ७ मंसिर । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका…

समाचार

३८ हजार नेपाली नक्कली नोटसहित दुई पक्राउ

२०८० मंसिर १, शुक्रबार २१:०३
ई-दैनिक जागरण

वीरगंज, १ मंसिर । वीरगंजको घण्टाघर नजीकै रहेको खुद्रा कपडा पसलमा कपडा किन्ने दुईजनालाई नक्कली नोटसहित पर्सा प्रहरीले पक्राउ गरेको छ । ३८ हजार नेपाली…

समाचार

बाँसका सामग्री बनाउन डोम समुदायलाई भ्याइ नभ्याइ

२०८० कार्तिक ३०, बिहीबार १४:१८
ई-दैनिक जागरण

जलेश्वर, ३० कात्तिक । छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा उल्लास छाएको छ । अहिले उनीहरु डालो, नाङ्लो र टालु टपरी बनाउन…

समाचार

वीरगंजमा मुस्लिम, मधेसी, पहाडीले सामूहिक भाइटीका लगाए

२०८० कार्तिक ३०, बिहीबार १२:३२
ई-दैनिक जागरण

वीरगंज, ३० कार्तिक । वीरगंजमा विभिन्न जात, धर्म र समुदायको सहभागीतामा सामुहिक भाईटीका मनाइएको छ। बुधवार यमपञ्चकको अन्तिम दिन वीरगंज महानगरपालिकाको प्रायोजन तथा न्यूज २४…

मधेश

नेपाल र भारतका चर्चित कुश्तीबाजहरु द्धारा विराट कुश्ती दंगल प्रतियोगिता हुने : संयोजक यादव

२०८० कार्तिक २८, मंगलवार २२:३२
ई-दैनिक जागरण

वीरगंज, २८ कार्तिक । नेपाल र भारतका चर्चित कुश्तीबाजहरु द्धारा विराट कुश्ती दंगल प्रतियोगिता हुने संयोजक यादवले बताएका छन । मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गरेर…

मधेश

प्रथम वीरगंज गोल्डकप फुटबलको उपाधी पुलिसलाई

२०८० कार्तिक २५, शनिबार २०:५९
ई-दैनिक जागरण

वीरगंज, २५ कात्तिक । त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगंज गोल्डकपको उपाधी उचालेको छ । वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल…

मधेश

सिसिटिभी क्यामेरा तोडफोड गर्ने वडाध्यक्ष कलवारलाई कारबाही गर्न मेयर पाठकको माग

२०८० कार्तिक २५, शनिबार २०:५४
ई-दैनिक जागरण

वीरगंज, २५ कात्तिक । पर्साको पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले नगरपालिकाको कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा तोडफोड गर्ने वडाध्यक्षलाई कारबाहीको माग गरेका छन्। कात्तिक २२…

मधेश

मधेस प्रदेशकै पहिलो क्युएफएक्स सिनेमा हल वीरगंजमा सञ्चालन

२०८० कार्तिक २५, शनिबार २०:४०
ई-दैनिक जागरण

वीरगंज, २५ कात्तिक । मधेस प्रदेशकै पहिलो र एक मात्र मल्टीप्लेक्स सिनेमा हल बिरगंजमा सञ्चालनमा आएको छ । वीरगंजको आदर्शनगर स्थित “स्काइलाइन” बहुउद्देश्यीय मलमा नेपालकै…

मधेश

मौलापुरकी मेयर रिना साहको पद पुर्नबहाली

२०८० कार्तिक २५, शनिबार २०:२८
ई-दैनिक जागरण

वीरगंज, २५ कात्तिक । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहलाई पुर्नबहाली गर्न आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले…

समाचार

पर्सा खानेपानीले महसुल नतिर्ने ग्राहकको धाराको काट्न सुरु

२०८० कार्तिक २४, शुक्रबार १२:०६
ई-दैनिक जागरण

वीरगञ्ज, २४ कात्तिक : नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकको धाराको लाइन काट्न सुरु गरेको छ । धाराको पानी उपभोग…