सही खबर, सही समयमा

ताजा अपडेट

मधेश

चिसो बढेपछि वीरगंज महानगरद्वारा थप तीन दिनका लागि विधालय बन्द

२०८० माघ १, सोमबार २०:३४
ई-दैनिक जागरण

वीरगंज,१ माघ । वीरगंज महानगरपालिकाका विद्यालयहरु थप तीन दिनका लागि बन्द गरिएको छ । तराई – मधेसमा दुई साता यता चिसो बढ्दै गएका कारण जनजिवन…

मधेश

वीरगंज महानगरपालिकाद्वारा पाँच महिनामा गत वर्षको भन्दा ४ करोड बढी राजश्व संकलन

२०८० माघ १, सोमबार २०:१६
ई-दैनिक जागरण

वीरगंज,१ माघ । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा गत आर्थिक वर्षको त्यहि अवधिको भन्दा करिब ४ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको…

मधेश

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार पासवान पुरस्कृत

२०८० माघ १, सोमबार १९:४८
ई-दैनिक जागरण

वीरगंज, १ माघ । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगंजका पत्रकार बृजलाल पासवान पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखाले…

मधेश

हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं : प्रधानमन्त्री दाहाल

२०८० पुष २९, आईतवार २२:३९
ई-दैनिक जागरण

काठमाडौं पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन्। काठमाडौं स्थित चिनियाँ दूतावासले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा…

मधेश

वीरगंजमा माघी महोत्सव भव्यरुपमा मनाउने तयारी

२०८० पुष २९, आईतवार १६:३३
ई-दैनिक जागरण

वीरगंज, २९ पुस । वीरगंजमा थारू समुदायले माघे संक्रान्ति भव्यरुपमा मनाउने तयारी गरिएको छ । माघी समारोह आयोजक समितिले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरेर सो…

समाचार

सानो पाइला सहकारीविरुद्ध बचतकर्ताद्वारा प्रदर्शन

२०८० पुष २७, शुक्रबार १७:५३
ई-दैनिक जागरण

वीरगंज, २७ पुस । एक अर्बभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था विरुद्ध शुक्रवार बचतकर्ताहरुले प्रदर्शन गरेका छन्…

समाचार

महानगरद्वारा मस्जिदहरूमा गिजर वितरण

२०८० पुष २७, शुक्रबार १५:२२
ई-दैनिक जागरण

वीरगंज, २७ पुस । वीरगंज महानगरपालिकाले वीरगंज मुस्लिम उत्थान समितिको समन्वयमा शुक्रवार विभिन्न वडाका ५ वटा मस्जिदमा १–१ थान गिजर मेशिन वितरण गरेको छ ।…

समाचार

लाखौंको धनमाल लुटपाट, दुर्ईजना घाइते

२०८० पुष २७, शुक्रबार १५:१७
ई-दैनिक जागरण

महोत्तरी, २७ पुस । मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछवारी टोलबाट लाखौंको धनमाल लुटपाट भएको छ । लुटेरा समूहको कुटपिटबाट घरका दुर्ईजना महिला घाइते भएका छन्…

समाचार

पैदल अयोध्या यात्रामा निस्किएका युवाहरूलाई बिदाई

२०८० पुष २६, बिहीबार १४:०७
ई-दैनिक जागरण

वीरगंज, २६ पुस । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको उद्घाटनमा सरिक भई दर्शन र पूजापाठका लागि वीरगंजका युवाहरूको एक समूह १० दिने पैदल अयोध्या यात्रामा निस्किएको…

समाचार

पूर्वकप्तान लामिछाने निलम्बित

२०८० पुष २६, बिहीबार १३:४२
ई-दैनिक जागरण

काठमाडौँ, २६ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती…