भ्रष्टाचारका काण्ड सार्बजनिक हुँदा पनि ठोस कारबाही भएको छैन: अध्यक्ष राउत
वीरगंज, ४ चैत । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको बताएका छन् । वीरगंजमा सम्पन्न जनमत पार्टीको केन्द्रीय…
