प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरी घाईते बनाएको बिरोधमा कर्मचारीहरु आन्दोलनमा
वीरगंज, २० चैत । पर्साकाे धाेबिनी गाँउपालिकाका कर्मचारीहरु मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।कार्यपालिका सदस्य दिनेश प्रसाद साह कलवारले प्रमुख प्रशासकीय अधिकृत प्रमाेद…
