सही खबर, सही समयमा

ताजा अपडेट

मधेश

आदर्श डेली डट कम अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

२०८१ जेष्ठ १८, शुक्रबार २२:१२
ई-दैनिक जागरण

वीरगंंज, १८ जेठ । कृष्ण मिडिया नेटवर्क प्रा.ली.द्वारा सञ्चालित आदर्श डेली डट कम अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह शुक्रबार सम्पन्न भएको छ। उक्त समारोहलाई सम्बोधन गर्दै…

मधेश

वीरगंंजमा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम शुरु

२०८१ जेष्ठ १८, शुक्रबार २०:३९
ई-दैनिक जागरण

वीरगंंज, १८ जेठ । वीरगंंजमा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम शुरु गरिएको छ। शुक्रबार वीरगंंज – १५ मेडिकल चौक स्थित…

समाचार

पर्सा–बाराका १९५ सहकारी सम्पर्कविहीन

२०८१ जेष्ठ १७, बिहीबार २०:०३
ई-दैनिक जागरण

वीरगंज, १७ जेठ । मधेस प्रदेशमा रहेका चार वटा जिल्लाहरूका चार सय ७२ वटा सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन् । यस प्रदेशको बारा, पर्सा, रौतहट…

समाचार

पर्सामा हावाहुरीले व्यापक क्षति

२०८१ जेष्ठ १७, बिहीबार २०:०२
ई-दैनिक जागरण

वीरगंज, १७ जेष्ठ । हावाहुरीका कारण पर्सामा व्यापक क्षति भएको छ भने एक जना बृद्धको मृत्यु भएको छ । एनसेलको टावर ढलेर च्यापिदा एक जना…

समाचार

वीरगंजको मानवसेवा आश्रम भवनको लागि आर्थिक सहयोग

२०८१ जेष्ठ १६, बुधबार १०:२०
ई-दैनिक जागरण

वीरगंज, १५ जेठ/ मानवसेवा आश्रम वीरगंजको भवन निर्माणको लागि सोमवार साँझ वीरगंजमा हास्य कलाकार मनोज गजुरेलको सहभागितामा ‘मिट दी ग्रीक’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

राजनीति

जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन– महतो

२०८१ जेष्ठ १५, मंगलवार १४:५३
ई-दैनिक जागरण

वीरगंज, १५ जेठ ।  राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले देशमा गणतन्त्र आएपनि जनताले त्यसको अनुभुति गर्न नपाएको दावी गरेका छन । वीरगंजमा आज बिहान…

समाचार

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

२०८१ जेष्ठ १४, सोमबार १४:११
ई-दैनिक जागरण

वीरगञ्ज पर्सा, १४ जेठः अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको…

समाचार

कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत

२०८१ जेष्ठ १३, आईतवार १०:३०
ई-दैनिक जागरण

वीरगंज, १२ जेठ/ प्रेस सेन्टर नेपाल पर्साले शनिवार पत्रकार स्व कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ। पत्रकार स्व सेनको २२औं स्मृति दिवसको…

समाचार

नशामा मात्तिएर छिमेकीको चक्कु प्रहार गरी हत्या

२०८१ जेष्ठ १२, शनिबार ०९:४०
ई-दैनिक जागरण

पर्सा ११ जेठ/ मादक पदार्थ सेवन गरेर मातिएका व्यक्तिले एकजनालाई चक्कु प्रहार गर्दा निजको मृत्यु भएको छ। सखुवाप्रसौनी गाउँपालिका वडा नं ४ ओझैया प्रसौनी बस्ने…

समाचार

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

२०८१ जेष्ठ १०, बिहीबार १८:१६
ई-दैनिक जागरण

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति दिवसको अवसरमा…