खेस्राहामा सञ्चालित चारवटा घरेलु मदिरामा तोडफोड
२०८१ श्रावण १७, बिहीबार १२:२७
•
ई-दैनिक जागरण
वीरगंज, १७ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकाहामैनपुर गाउँपालिका–४ खेस्राहामा रहेका चारवटा अवैध घरेलु मदिरा भट्टीमा तोडफोड गरेको छ । प्रहरीले सो स्थानमा रहेका…
