सही खबर, सही समयमा

ताजा अपडेट

राजनीति

१२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी

२०८१ आश्विन १३, आईतवार २३:४३
ई-दैनिक जागरण

काठमाडौं, १३ असोज। शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समझदारी…

समाचार

रानीघाट पुलमा हाम फालेकी राधिकाको खोजी हुंदै

२०८१ आश्विन १३, आईतवार ११:५८
ई-दैनिक जागरण

वीरगंज, १३ असोज । वीरगंजको रानीघाट पुलबाट श्रीसिया नदीमा हाम फालेकी करीब १७ वर्षीया राधिका कुमारी दासको खोजी कार्य भइरहेको छ । बिपद ब्यवस्थापन गुल्म…

समाचार

अल्पाइन माविका दाजुभाइ पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्दै

२०८१ आश्विन १२, शनिबार १६:१७
ई-दैनिक जागरण

वीरगंज, १२ असोज । पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ असवारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोल बस्दै आएका दाजुभाइ नितेश र सतीश…

समाचार

घनघोर वर्षाको कारण पर्सा डुबानमा, सतर्कता अपनाउन विभागको अनुरोध

२०८१ आश्विन १२, शनिबार ०९:४५
ई-दैनिक जागरण

वीरगंज, १२ असोज । बिहीवारदेखि परेको घनघोर वर्षाको कारण पर्सा जिल्लाको विभिन्न स्थान डुबानमा परेको छ । घनघोर वर्षाको कारण श्रीसिया नदीको जलसतह पार गरेको…

समाचार

बहुदरमाईका मेयरको हठका कारण ५० करोडको बजेट प्रस्ताव अन्योलमा

२०८१ आश्विन ११, शुक्रबार २०:४०
ई-दैनिक जागरण

वीरगंज, १२ असोज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साहको हठका कारण ५० करोडको बजेट प्रस्ताव अन्योलमा परेको आरोप लगाइएको छ । जनता समाजवादी पार्टीबाट…

समाचार

४५औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा शंकराचार्यद्धारमा पर्यटकहरुको स्वागत

२०८१ आश्विन १०, बिहीबार २२:१६
ई-दैनिक जागरण

वीरगंज, ११ असोज । वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरूले धार्मिक पर्यटनलाई महत्व दिएर ४५औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाएका छन् । वीरगंज नाका हुँदै जनकपुरधाम र…

मधेश

पर्सामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम

२०८१ आश्विन ९, बुधबार २१:१६
ई-दैनिक जागरण

वीरगंज, ९ असोज । पर्सा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाको कार्यसम्पादनमा ठोरी गाँउपालिका प्रथम भएको छ । वीरगंजमा आयोजित स्वास्थ्य कार्यालय पर्साको जिल्ला स्तरीय वार्षिक समिक्षा…

समाचार

८७ अर्ब ठग्ने असली सहकारी ठगहरूलाई कार्बाही गर- रास्वपा पर्सा

२०८१ आश्विन ८, मंगलवार २०:१२
ई-दैनिक जागरण

वीरगंज, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सा मार्पत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आज रास्वपा पर्साका अध्यक्ष…

समाचार

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रताप श्रेष्ठ पुरस्कृत

२०८१ आश्विन ७, सोमबार १०:३५
ई-दैनिक जागरण

वीरगंज, ७ असोज/ वीरगंजका पत्रकार खड्गबहादुर श्रेष्ठ (प्रताप) प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आइतवार राष्ट्रपति भवन शीतल निवासमा…

समाचार

नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति

२०८१ आश्विन ६, आईतवार २२:३०
ई-दैनिक जागरण

काठमाडौं, ६ असोज । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग…