सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

पर्साका विभिन्न ठाउँमा प्रहरीले गाँजाखेती फँडानी गर्दै

२०८१ कार्तिक १५, बिहीबार ११:२२
ई-दैनिक जागरण

वीरगञ्ज (पर्सा), १५ कात्तिकः पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा,…

समाचार

आजदेखि राजविराज महोत्सव

२०८१ कार्तिक १५, बिहीबार ११:१७
ई-दैनिक जागरण

राजविराज (सप्तरी), १५ कात्तिकः संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति…

समाचार

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

२०८१ कार्तिक १५, बिहीबार ११:१५
ई-दैनिक जागरण

काठमाडौँ, १५ कात्तिकः नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति…

समाचार

स्यालको आक्रमणबाट १३ जना घाइते

२०८१ कार्तिक १४, बुधबार १४:३४
ई-दैनिक जागरण

बरहथवा (सर्लाही), १४ कात्तिक : सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले…

समाचार

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

२०८१ कार्तिक ९, शुक्रबार १२:३५
ई-दैनिक जागरण

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः००…

समाचार

पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रम

२०८१ कार्तिक ८, बिहीबार १२:३५
ई-दैनिक जागरण

बिरगंज ८ कार्तिक । बिस्व पोलियो दिवसको अवसरमा आज वाक रैलीको आयोजाना गरिएको थियो। वाक रैली रोटरी भवनबाट सुरु भई नारायणी अस्पताल हुँदै घन्टाघर पुगेर…

समाचार

भारतमा नेपालको होमस्टे प्रचार गर्दै अल्पाइन माविका विद्यार्थीहरु

२०८१ कार्तिक ७, बुधबार २१:०४
ई-दैनिक जागरण

वीरगंज, ७ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका विद्यार्थी सम्मिलित टोलीले भारतको प्रसिद्ध यात्रा तथा पर्यटन कार्यक्रममा सहभागिता जनाएको छ । भारतको पटनास्थित सम्राट अशोक…

समाचार

वीरगंजका होटलहरुको अनुगमन, दुईवटा बिर्यानी होटललाई जरिवाना

२०८१ कार्तिक ७, बुधबार १७:१९
ई-दैनिक जागरण

वीरगंज, ७ कात्तिक/ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधवार वीरगंजका होटलहरूमा छड्के अनुगमन गरेको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन…

समाचार

सोनार हत्या प्रकरणः भारतीय नागरिक पक्राउ

२०८१ कार्तिक ७, बुधबार १३:१०
ई-दैनिक जागरण

वीरगंज, ७ कार्तिक । वीरगंज छपकैया निवासी वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा बारा प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको रक्सौल…

समाचार

पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट

२०८१ कार्तिक ७, बुधबार १२:४४
ई-दैनिक जागरण

वीरगञ्ज, ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा…