वीरगंज आँखा अस्पतालद्वारा देवताल गापामा निःशुल्क आँखा शिविर
वीरगंज, १५ मंसिर । वीरगंज आँखा तथा दाँत अस्पतालले शनिवार बाराको देवताल गाउँँपालिका वडा नं ३ मा निःशुल्क आँखा चेक जाँच शिविर सम्पन्न गरेको छ…
वीरगंज, १५ मंसिर । वीरगंज आँखा तथा दाँत अस्पतालले शनिवार बाराको देवताल गाउँँपालिका वडा नं ३ मा निःशुल्क आँखा चेक जाँच शिविर सम्पन्न गरेको छ…
वीरगंज, १५ मंसिर । रेडियो वीरगंजको २२औं वार्षिकोत्सवको अवसरमा २२ महिलासहित २२१ जनाले रक्तदान गरेका छन् । बाराका विभिन्नग्रामीण क्षेत्रबाट युवाहरूलाई रक्तदान गर्नका लागि ¥याली…
वीरगंज, १४ मंसिर । भारत, राजस्थानको सिकर शहरस्थित एलजी क्रिकेटे एकेडेमी खेल मैदानमा २७ देखि ३० नोभेम्बरसम्म भइरहेको अन्तर्राष्ट्रिय टि–२० च्यालेन्जर ट्रफी–२०२४ को सेमिफाइनलमा नेपालबाट…
काठमाडौं, १४ मंसिर । बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दूमाथि असहीष्णु नहुन विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले बंगलादेश सरकारलाई आग्रह गरेको छ। महासंघ अन्तर्राष्ट्रिय समिति का. वा.अध्यक्ष…
जनकपुर,१४ मंसिर । महोत्तरीमा संगठित रूपमा डकैती र लुटपाट गर्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतीय नागरिकले महोत्तरीको गौशालामा डेरामा लिएर…
वीरगंज,१३ मंसिर । वीरगंजको भानुमार्गस्थित नयाँ बसपार्कमा यात्रीलाई सास्ती दिएको आरोपमा १८ जना यातायात बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र…
वीरगंज, १३ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहा हत्याक मुख्य अभियुक्तलाई बिहीवार सार्वजनिक गरेको छ…
वीरगंज, १३ मंसिर । ७१औं राष्ट्रिय क्ष्ँयरोग नियन्त्रण दिवसको अवसरमा बिहीवार क्ष्ँयरोग सक्रिय खोज पडताल क्ष्ँयरोग अन्त्यको आधार नाराका साथ नेपाल क्षयरोग निवारण संस्था, पर्सा…
वीरगंज,१२ मंसिर । जिल्ला प्रहरी कार्यालय, बाराले १७० किलो गाँजासहित दुर्ई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कोल्हवी नगरपालिका –५ सोनाभार टोल बस्ने…
वीरगंज, ११ मंसिर । वीरगंजमा रहेकोे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई गत आर्थिक ०८०/०८१ मा मधेस प्रदेश मै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरे बापत…