सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु

२०८१ पुष १०, बुधबार १६:५२
ई-दैनिक जागरण

अस्ताना, कजाकिस्तान, १० पुस (रासस/एएफपी): अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त…

समाचार

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

२०८१ पुष १०, बुधबार १३:३३
ई-दैनिक जागरण

काठमाडौँ, १० पुसः खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ । मन्त्रालयका…

समाचार

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय

२०८१ पुष १०, बुधबार १२:०८
ई-दैनिक जागरण

वीरगञ्ज, १० पुसः सङ्घीय मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यहाँस्थित भूमिसुधार तथा मालपोत र नापी…

समाचार

सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय

२०८१ पुष ९, मंगलवार १९:१२
ई-दैनिक जागरण

वीरगंज, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति…

समाचार

प्रेस कानुनलाई स्वतन्त्रतामैत्री बनाउन खबरदारी गर्ने पत्रकार महासङ्घको निर्णय

२०८१ पुष ९, मंगलवार १८:३०
ई-दैनिक जागरण

काठमाडौँ, ९ पुस : नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी…

समाचार

विश्वकपमा नेपाललाई पु-याउन योगदान दिने कप्तान र टीम सदस्य सम्मानित

२०८१ पुष ९, मंगलवार १८:२७
ई-दैनिक जागरण

वीरगंज, ०९ पुस । नेपाली राष्ट्रिय टिमकी कप्तान पूजा महतोलाई वीरगंज महानगरपालिकाले मंगलवार सम्मान गरेको छ । नगरप्रमुख राजेशमान सिंहले महतोलाई खादा ओढाएर नगद २५…

समाचार

श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु

२०८१ पुष ९, मंगलवार १८:२५
ई-दैनिक जागरण

कोलम्बो, ९ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार…

समाचार

नेपाल पत्रकार महासंघमा निर्वाचित नेपाल पत्रकार मञ्चका सदस्यहरू सम्मानित

२०८१ पुष ८, सोमबार १४:३२
ई-दैनिक जागरण

काठमाडौँ/ नेपाल पत्रकार मञ्चका केन्द्रिय अध्यक्ष युवराज विद्रोहीले चुनावमा सहभागी हुँदा आफ्नो पक्षमा मत प्राप्त गर्न उम्मेदवारहरू बीच जे जस्तो प्रतिष्पर्धा भएपनि निर्वाचित भएपछि सिंगो…

समाचार

जुवाको खालबाट ६ जना जुवाडे पक्राउ

२०८१ पुष ७, आईतवार १९:५१
ई-दैनिक जागरण

वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज–१३ बाट छजना जुवाडेलाई ४५ हजार नगदसहित पक्राउ गरेको जनाएको छ । शनिवार वीरगंज–१३ निवासी सोनालाल कुशवाहाको…

समाचार

रास्वपा पर्साको सभापतिमा हरि पन्त निर्विरोध

२०८१ पुष ७, आईतवार १९:३७
ई-दैनिक जागरण

वीरगंज, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेलाले सभापतिमा हरि पन्तलाई निर्विरोध चयन गरेको छ । आइतवार वीरगंजको क्लासिक ब्यान्क्वेटको सभाहलमा सम्पन्न…