सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा विभिन्न कार्यक्रम

२०८१ माघ १५, मंगलवार १३:५५
ई-दैनिक जागरण

वीरगंज, १५ माघ/ प्रेस सेन्टर नेपालले २१औं स्थापना दिवसको अवसरमा पर्सा शाखाले मंगलवार वीरगंजमा प्रभातफेरी निकालेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा…

समाचार

इन्डो नेपाल– तेक्वान्दोमा वीरगंजका दुई खेलाडीले जिते स्वर्णपदक

२०८१ माघ १५, मंगलवार १३:४८
ई-दैनिक जागरण

वीरगंज, १५ माघ । फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशीप–२०२५ मा बिपिएस प्लस २ का दुर्ई विद्यार्थीले स्वर्णपदक जितेका छन् । कक्षा ११ मा अध्यनरत सुजित…

समाचार

नुन र मुटु रोगको सम्बन्ध

२०८१ माघ १४, सोमबार २०:५०
ई-दैनिक जागरण

डा. राजेन्द्र कोजु काठमाडौँ, १४ माघ (रासस): नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको…

समाचार

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारको बजेट खर्च न्यून

२०८१ माघ १४, सोमबार २०:१२
ई-दैनिक जागरण

जनकपुरधाम, १४ माघः/ रासस मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा अत्यन्त न्यून मात्रामा बजेट खर्च गरेको छ । मधेस प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु…

समाचार

बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

२०८१ माघ १४, सोमबार २०:०९
ई-दैनिक जागरण

वीरगञ्ज, १४ माघ/ रासस वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ…

समाचार

जिल्ला खेलकुद विकास समिति पर्साको सयुक्त आयोजनामा स्व.सुरेन्द्र श्रेष्ठ गरुको पुण्य तिथिमा दिप प्रजवलन कार्यक्रम सम्पन्न

२०८१ माघ १३, आईतवार २३:२२
ई-दैनिक जागरण

वीरगंज, १३ माघ । जिल्ला खेलकुद विकास समिति पर्साको सयुक्त आयोजनामा आइतबार स्व.सुरेन्द्र श्रेष्ठ गुरुको पुण्य तिथिमा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला…

समाचार

वीउवासङ्घ र चार्टर्ड एकाउण्टेन्ट्सबीच एमओयुमा हस्ताक्षर

२०८१ माघ १३, आईतवार १९:०५
ई-दैनिक जागरण

वीरगंज, १३ माघ । कर, राजस्व सम्बन्धी राय, सल्लाह, सुझाव प्रदान गर्ने सम्बन्धमा वीरगंज उद्योग वाणिज्य सङ्घ र पि नरेश एण्ड एशोसिएट, चार्टर्ड एकाउण्टेन्ट्सबीच स्मृति–पत्र…

समाचार

७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंजमा सम्पन्न

२०८१ माघ १३, आईतवार १८:५७
ई-दैनिक जागरण

वीरगंज, १३ माघ । ‘भन्सार प्रशासनको प्रतिबद्धताः दक्षता, सुरक्षा र समृद्धितफ’ भन्ने नाराका साथ सप्ताब्यापी ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस वीरगंज भन्सार कार्यालयले विविध कार्यक्रमसहित एकीकृत…

समाचार

विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

२०८१ माघ ११, शुक्रबार १९:५३
ई-दैनिक जागरण

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटघाटका क्रममा वीउवा सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले…

समाचार

नेपाल पत्रकार माहासंघ पर्सा शाखा र पर्सा जिल्ला अदालत बार एसोसिएसन बीच समझ्दारी पत्रमा हस्ताक्षर

२०८१ माघ १०, बिहीबार २२:०८
ई-दैनिक जागरण

वीरगंज, १० माघ । नेपाल पत्रकार माहासंघ पर्सा शाखा र पर्सा जिल्ला अदालत बार एसोसिएसन बीच बिहिबार पत्रकार माहासंघको सभाहलमा ६ बुदे सहमती पत्रमा हस्ताक्षर…