सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

मालपोत कार्यालय पोखरियाले २ महिनामा ५८१४४६० रुपैया राजस्व सँकलन

२०८२ बैशाख १४, आईतवार २२:२३
ई-दैनिक जागरण

शैलेश गुप्ता, पोखरिया, १४ बैसाख । पर्साको पोखरिया नगरपालीकामा सँचालन रहेको मालपोत कार्यालय पोखरिया पर्साले २ महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपैया…

समाचार

बालक हत्याको आरोपमा चारजना पक्राउ

२०८२ बैशाख १४, आईतवार २२:०८
ई-दैनिक जागरण

रौतहट, १४ वैशाख । रौतहटमा १४ वर्षीय बालकको हत्या आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । वृन्दावन नगरपालिका–७ का कृष्णप्रसाद यादवको हत्या गरेको आरोपमा…

समाचार

बस दुर्घटनामा तीन जनाको मृत्यु

२०८२ बैशाख १४, आईतवार २१:५१
ई-दैनिक जागरण

सप्तरी, १४ वैशाख : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सप्तरीको…

समाचार

शिक्षक आन्दोलनका क्रममा झडप

२०८२ बैशाख १४, आईतवार १९:२८
ई-दैनिक जागरण

काठमाडौँ । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको…

समाचार

कलैयाको १२ वटा स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

२०८२ बैशाख १३, शनिबार २२:३२
ई-दैनिक जागरण

वीरगंज, १३ वैशाख । बाराको सदरमुकाम कलैयामा स्थानीय तहबाट सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरे पनि मापदण्डअनुसार सञ्चालनमा नरहेका छवटा तथा सेवा सञ्चालन अनुमतिपत्र नलिएका छवटा…

समाचार

राष्ट्र बैंकको फुटसल फाइनलमा लक्ष्मी सनराइज विजेता

२०८२ बैशाख १३, शनिबार २२:२१
ई-दैनिक जागरण

वीरगंज,१३ वैशाख/ नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमाव क्रिकसलपछि फुटसल समेत आयोजना भएको छ । वीरगंज–१६ नगवास्थित हाम्रो फुटसल ग्राउन्डमा आयोजित प्रतियोगितामा २० वटा…

समाचार

स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल

२०८२ बैशाख १३, शनिबार २०:२३
ई-दैनिक जागरण

काठमाडौँ, १३ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताउनुभएको छ । नेपाल रिपब्लिक…

समाचार

१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा ३२ जनाद्वारा रक्तदान

२०८२ बैशाख १३, शनिबार १९:१२
ई-दैनिक जागरण

वीरगंज, १३ वैशाख । १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर वीरगंजमा आज शनिबार आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। अखिल नेपाल ट्रेड युनियन…

समाचार

नेपाल सदैव आतंकवादको विपक्षमा : परराष्ट्रमन्त्री

२०८२ बैशाख १३, शनिबार १८:५८
ई-दैनिक जागरण

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्।…

अन्तर्राष्ट्रिय

भारतद्वारा सबै पाकिस्तानी नागरिकको भिसा रद्द, पाकिस्तानमा बसोबास गर्ने भारतीय नागरिकलाई चाँडो फर्कन सल्लाह

२०८२ बैशाख १२, शुक्रबार १४:५१
ई-दैनिक जागरण

काठमाडौँ, १२ वैशाख । भारतले बिहीबार (अप्रिल २४, २०२५) अप्रिल २७ देखि पाकिस्तानी नागरिकहरूलाई जारी गरिएका सबै भिसा रद्द गर्ने घोषणा गरेको छ। पाकिस्तानमा बसोबास…