सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

वीरगंज–१७ अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको महानगर प्रमुख सिंहद्वारा शिलान्यास

२०८२ जेष्ठ १७, शनिबार १०:३७
ई-दैनिक जागरण

वीरगंज १७ जेठ । वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत अलौंस्थित मुस्लिम समुदायको कब्रगाहमा वाउन्ड्रीवाल निर्माण कार्यको शिलान्यास गरिएको छ। करीब ५० लाख रुपैयाँको लागतमा…

समाचार

मोटरसाइकल र अटो ठोक्किदा एकजना घाइते

२०८२ जेष्ठ १७, शनिबार १०:००
ई-दैनिक जागरण

वीरगंज, १७ जेठ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गढीमाई नजीक सडकखण्डमा आज बिहान मोटरसाइकल र अटो ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।…

समाचार

वीरगंजका विभिन्न क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुने

२०८२ जेष्ठ १६, शुक्रबार १८:३४
ई-दैनिक जागरण

वीरगंज, १६ जेठ । वीरगंज फिडर नं. १ मा मर्मत सम्भारको कार्यको लागि शनिवार जेठ १७ गते वीरगंजका विभिन्न क्षेत्रमा केही समयका लागि विद्युत आपूर्ति…

समाचार

दुर्घटनामा व्यक्तिको मृत्यु, सनाखत हुन सकेन

२०८२ जेष्ठ १६, शुक्रबार १८:२१
ई-दैनिक जागरण

वीरगंज, १६ जेठ । वीरगंज महानगरपालिका–७, कुमाल टोलस्थित रेलवे रोडमा मंगलवार राति सवारी ठक्करबाट गम्भीर घाइते भएका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।…

समाचार

नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ १५, बिहीबार २०:४३
ई-दैनिक जागरण

वीरगंज, १५ जेष्ठ । बिरगंजस्थित नेशनल मेडिकल कलेजमा वीरगंज महानगरपालिकाका ३२ वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य नेशनल मेडिकल…

समाचार

भारतमा कोभिड देखिएपछि पर्सामा रोकथामको लागि बैठक

२०८२ जेष्ठ १५, बिहीबार १८:१५
ई-दैनिक जागरण

वीरगंज, १५ जेठ । भारतमा कोभिड संक्रमित देखा पर्न थालेपछि पर्सा जिल्लामा स्वास्थ्य सतर्कता अभिवृद्धि गर्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ।…

प्रदेश

कृष्ण सेन इच्छुकको २३ औँ स्मृति पत्रकारिता पुरस्कारबाट देवकोटा र झाँ सम्मानित

२०८२ जेष्ठ १५, बिहीबार १५:३७
ई-दैनिक जागरण

वीरगंज, १५ जेष्ठ । कृष्ण सेन ’इच्छुक’ को २३ औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्सा शाखाले दुई जना पत्रकारलाई ’कृष्ण सेन स्मृति पत्रकारिता…

समाचार

महानगर प्रमुखद्वारा कालोपत्र सडकको निरीक्षण

२०८२ जेष्ठ १४, बुधबार १९:०७
ई-दैनिक जागरण

वीरगंज १४ जेष्ठ । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले वडा नं. २७ स्थित उदयपुरघुर्मीमा निर्माणाधीन कालोपत्रे सडकको निरीक्षण गरेका छन् । सो सडकमा कालोपत्रे प्रक्रिया…

मधेश

पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ भव्यतापूर्वक सम्पन्न

२०८२ जेष्ठ १३, मंगलवार २०:३९
ई-दैनिक जागरण

शैलेश गुप्ता, पोखरिया, १३ जेठ । पोखरिया नगरपालिका वडा नं. ४ स्थित जिल्ला उचाँगल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्रांगणमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ विशेष…

समाचार

बिहेको प्रलोभन देखाइ करणी गरेको आरोपमा भारतीय युवक पक्राउ

२०८२ जेष्ठ १३, मंगलवार २०:२२
ई-दैनिक जागरण

वीरगंज, १३ जेठ । बालिकालाई बिहेको झुठो प्रलोभन देखाई भारतमा लगेर करणी गरेको आरोपमा एकजना भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत…