नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः ७ वटा वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
वीरगंज, १० आषाढ । पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाका पुनः ७ वटा वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको…
