ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरद्वारा प्रहरी निरीक्षकहरुलाई बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न
अभिलाष गुप्ता वीरगंज,०२ कार्तिक। ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले प्रहरी प्रशासन र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै एक विशेष बिदाई तथा “फेरि भेटौंला” कार्यक्रम…
