सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

जसपा पर्साको बैठक : प्रतिनिधि सभा निर्वाचनका लागि ४ वटै क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सर्वसम्मत सिफारिस

२०८२ मंसिर २५, बिहीबार १८:५९
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, २५ मंसिर । आज जनता समाजवादी पार्टी (जसपा) पर्साले बसेको जिल्ला समितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका ४ वटै…

समाचार

वाणीको सदुपयोग र दुरुपयोग नै जीवनको मूल मन्त्र हो : बिमल सर्राफ

२०८२ मंसिर २५, बिहीबार १८:५२
ई-दैनिक जागरण

रक्सौल, पूर्वी चम्पारण २५ मंसिर । वाणी भगवती सरस्वतीको स्वरूप हो। वाणी त्यही महान शक्ति हो जसको सदुपयोग गरेर मानिसले सबैलाई आफ्नो पक्षमा पार्न सक्छ…

समाचार

 वीरगंजमा स्काउट विद्यार्थीद्वारा ६ नं गेटदेखि कुम्हाल टोलसम्म सरसफाइ अभियान सम्पन्न

२०८२ मंसिर २५, बिहीबार १८:४६
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, २५ मंसिर । मूनालाइट स्कुलका कक्षा ७ र ८ मा अध्ययनरत स्काउट विद्यार्थीहरूले आज सामुदायिक सरसफाइ अभियान सञ्चालन गरेका छन् । स्काउट…

समाचार

रानीघाटस्थित जीवन ज्योति सेकेन्डरी स्कुलमा ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे 2082’ भव्य रूपमा सम्पन्न

२०८२ मंसिर २५, बिहीबार १८:३८
ई-दैनिक जागरण

अभिलाष गुप्ता  वीरगंज, २५ मंसिर । जिवन ज्योति सेकेन्डरी स्कुल रानीघाटले आज ‘ह्याप्पी ग्रान्ड–पेरेन्ट्स डे २०८२’ कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख…

समाचार

राम–जानकी मन्दिरको स्वन्दिकरण र दीर्घकालीन विकासमा मेयर सिंह सक्रिय, स्थल निरीक्षणपछि कामलाई तीव्रता दिने निर्देशन

२०८२ मंसिर २५, बिहीबार १८:२७
ई-दैनिक जागरण

अभिलाष गुप्ता  वीरगंज, २५ मंसिर । वीरगंज महानगरपालिका–१० घडिर्वा पोखरी नजिक अवस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको राम–जानकी मन्दिरको स्वन्दिकरण तथा दीर्घकालीन विकास योजनालाई तीव्रता…

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

२०८२ मंसिर २५, बिहीबार १७:१४
ई-दैनिक जागरण

इस्लामाबाद, २५ मङ्सिर । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको…

विचार

विभेदविरुद्ध जाग्दै महिलाहरु

२०८२ मंसिर २५, बिहीबार १७:०७
ई-दैनिक जागरण

गोपालप्रसाद बराल महोत्तरी, २५ मङ्सिरः सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेद्मा परेका मधेशको महोत्तरीका महिला अब सङ्गठित हुँदै सामूहिक आवाजले यी क्षेत्रमा उपस्थिति जनाउँदैछन्…

समाचार

नक्कली नोटसहित एक जना पक्राउ

२०८२ मंसिर २५, बिहीबार १६:५९
ई-दैनिक जागरण

काठमाडाैँ, २५ मङ्सिरः सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट…

समाचार

पोखरिया–१ बनकटवामा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न, ५९ जनामा मोतियाबिन्दु पत्ता

२०८२ मंसिर २४, बुधबार २१:२८
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, २४ मंसिर । पोखरिया नगरपालिका–१ बनकटवा टोलमा लायन्स क्लब बीरगंज परिवार, लायन्स क्लब बीरगंज सेन्ट्रल सिटी तथा जोन चेयरपर्सन डा. लक्ष्मी थापाको…

समाचार

वीरगंजमा ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा घन्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

२०८२ मंसिर २४, बुधबार २१:२२
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, २४ मंसिर । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एमनेस्टी इन्टरनेशनल नेपाल, समूह–१६ बिरगंजले घन्टाघर क्षेत्रमा दीप प्रज्वलन कार्यक्रम भव्य रूपमा सम्पन्न…