रक्सौल – वीरगंज मितेरीपुल क्षेत्रमा संयुक्त बृहत सरसफाइ कार्यक्रम सम्पन्न
अभिलाष गुप्ता वीरगंज, २१ मंसिर । नेपाल–भारत सीमास्थित ऐतिहासिक र प्रतीकात्मक महत्व बोकेको मितेरीपुल क्षेत्रमा शुक्रबार बिहान संयुक्तरूपमा बृहत सरसफाइ अभियान सम्पन्न गरिएको छ। दैनिक…
