उपकार सेवा नेपालद्वारा ठोरी–१ स्थित वृद्ध–वृद्धा आश्रमलाई मासिक खाद्यान्न तथा उपभोग्य सामग्री सहयोग
अभिलाष गुप्ता वीरगंज, १५ पुष । उपकार सेवा नेपालले निरन्तर सामाजिक सेवाअन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर १ भगवाननगरमा अवस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाद्यान्न…
