नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ को क्षेत्रीय भेला सम्पन्न, एकता र निर्वाचन तयारीमा जोड
वीरगंज, ०३ माघ । नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिको आयोजनामा आज शनिबार पार्टी कार्यालयको प्राङ्गणमा क्षेत्रीय भेला सम्पन्न भएको छ। भेलाको…
