सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा  वीरगंजमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न

२०८२ माघ १५, बिहीबार २२:०५
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, १५ माघ । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा वीरगंजमा प्रभात र्‍याली तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर…

अन्तर्राष्ट्रिय

व्यक्तिको राम्रो र नराम्रो कर्म जीवनको सम्झना हो: बिमल सर्राफ

२०८२ माघ १५, बिहीबार २१:५८
ई-दैनिक जागरण

रक्सौल, पूर्वी चम्पारण -१ ५ माघ ।  हृदय तनाव र दुःख भण्डारण गर्ने टोकरी होइन, तर आनन्द र मीठा सम्झनाहरू भण्डारण गर्ने सुनौलो भाँडो हो।…

राजनीति

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

२०८२ माघ १५, बिहीबार १८:१४
ई-दैनिक जागरण

जनकपुरधाम, १५ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ…

समाचार

पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादवद्वारा पर्सागढी–२ र ७ मा वडा भेला सम्पन्न

२०८२ माघ १४, बुधबार २०:१६
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, १४ माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिकाको वडा नम्बर २ र…

समाचार

एमाले वीरगंज महानगर कमिटीको बैठक सम्पन्न, ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

२०८२ माघ १४, बुधबार २०:११
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, १४ माघ । नेकपा एमाले वीरगंज महानगर कमिटीको बैठक सम्पन्न भएको छ। कमिटीका सचिव तथा कार्यबाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा सम्पन्न बैठकमा…

समाचार

प्याब्सन क्रिकेट र जुनियर फुटबल प्रतियोगिता रोमाञ्चक बन्दै, क्रिकेटमा मनकामना, ओम नेशनल र एमईएस विजयी, फुटबलमा चार टोली सेमिफाइनलमा

२०८२ माघ १४, बुधबार २०:०५
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, १४ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत छैठौं दिन तीनवटा…

समाचार

नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा वितरण

२०८२ माघ १४, बुधबार १९:५९
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, १४ माघ । जेनजी युवा राहुल गुप्ताको नेतृत्वमा नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी आमालाई आवश्यक कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।…

समाचार

मितेरीपुलमा नवनिर्मित सीमा सुरक्षा पोष्टको समुद्घाटन, सुरक्षा र सौन्दर्यकरणमा नयाँ आयाम

२०८२ माघ १४, बुधबार १९:४९
ई-दैनिक जागरण

अभिलाष गुप्ता वीरगंज, १४ माघ । वीरगंज महानगरपालिका–स्थित मितेरीपुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वीरगंज महानगरपालिकाको सहयोग,…

अन्तर्राष्ट्रिय

बिहारका डा. शशि भूषण कुमार ‘साउथ एशिया हीरो अवार्ड–२०२५’ बाट सम्मानित हुने

२०८२ माघ १४, बुधबार १९:१९
ई-दैनिक जागरण

नयाँ दिल्ली, १४ माघ । बिहारका प्रख्यात मानवअधिकार पत्रकार, लेखक तथा संगठनकर्ता डा. शशि भूषण कुमारलाई श्रीलंकाको प्रतिष्ठित संस्था साउथ एशिया रिजन कोलाबोरेशन फाउन्डेसन द्वारा…

अन्तर्राष्ट्रिय

जीवनमा दुःखको मूल कारण आफ्नो इच्छाहरूको अनियन्त्रित खोजी हो: बिमल सर्राफ

२०८२ माघ १३, मंगलवार २१:३९
ई-दैनिक जागरण

रक्सौल, पूर्वी चम्पारण -१३ माघ । संसारका तीन ठूला सत्यहरू आशा, विश्वास र आत्मीयता हुन्। लायन्स क्लब ऑफ रक्सौल का अध्यक्ष संग मिडिया इन्चार्ज तथा…