पर्सा–२ मा जसपा उम्मेदवार अशोक कुमार टेमानीद्वारा ७ गाउँमा घरदैलो, स्थानीयसँग प्रत्यक्ष संवाद
वीरगंज, १८ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक कुमार टेमानीले सोमबार पर्सागढ नगरपालिका वडा नम्बर–२ भित्र…
