नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा, ७९ करोड ऋणमा
जनकपुरधाम, ६ वैशाखः नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार…
जनकपुरधाम, ६ वैशाखः नेपालको एक मात्र रेल्वे सेवा प्रत्येक वर्ष घाटामा गइरहेको छ । रेल्वे सेवा घाटामा गइरहेकाले योजनाबद्ध रूपमा कार्यसम्पादन गर्नुपर्ने र व्यवस्थापनमा सुधार…
वीरगंज, ६ चैत । वीरगंज महानगरपालिका वडा नं. १२ र १३ मा पनि सडक विस्तार हुने भएकोले सडक सीमा क्ष्Fेत्रमा परेका अतिक्रमण हटाउन वीरगंज महानगरपालिकाले…
बीरगन्ज, ६ वैशाख – लामो समयको कानुनी विवादपछि बीरगन्जको मुख्य सडक विस्तार कार्य सुरु भएको छ। सर्वोच्च अदालतले सडक विस्तारको पक्षमा फैसला गरेसँगै सडक डिभिजन कार्यालय…
रक्सौल, पूर्वी चम्पारण ०५ बैशाख । आत्म-नियन्त्रण नै स्वर्गको प्रवेशद्वार हो। चाहे त्यो व्यक्ति होस्, परिवार होस् वा समाज, आत्म-नियन्त्रण नै खुशी र शान्तिको जग…
वीरगंज, ५ चैत। गण्डक–मितेरी पुल सडक अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालय, पर्साले शनिवार सूचना जारी गर्दै आइतवार बिहानसम्म सो क्ष्Fेत्रमा निर्माण भएका भौतिक संरचना हटाउन समय…
वीरगंज, ५ चैत्र । दुर्घटनामा परी पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन् । घटनाको विरोधमा स्थानीयवासीले प्रदर्शन समेत गरेका छन् । …
वीरगंज ५ बैशाख । वीरगंजका तीन स्थानमा शनिवार सम्पन्न छुट्टाछुट्टै रक्तदान कार्यक्रममा १३२ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन् । दुर्गा पूजा समिति रानीघाटद्वारा आयोजित…
वीरगंज, ४ बैशाख । १०० रुपियाँभन्दा बढी मूल्यका सामान ल्याउँदा कर असुल गर्ने नीतिप्रति असन्तुष्टि जनाउँदै पर्साका युवाहरूले प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ध्यानाकर्षण पत्र…
वीरगंज ०४ बैशाख । एमआरपी विषयमा छलफल तथा ‘समृद्ध मधेश’ नामक पुस्तक विमोचन कार्यक्रम शुक्रवार वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। वीरगंज उद्योग…
अभिलाष गुप्ता वीरगंज, ०४ बैशाख। वीरगंजमा लामो समयदेखि उद्योगी–व्यवसायीहरूको टाउको दुखाइ बनेको राजमार्गमा हुने अवैध असुली अन्ततः सरकारले बन्द गराएको छ। वीरगंज सुख्खा बन्दरगाहबाट निस्किने…