जागुआर प्लाइले नेपाली क्रिकेटर सोमपाल कामीलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्यो
अभिलाष गुप्ता काठमाडौं, २१ बैशाख । श्री गनेश प्लाइउड उद्योग प्रा.ली.अन्तर्गत सञ्चालित जागुआर प्लाइले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सोमपाल कामीलाई आफ्नो आधिकारिक ब्रान्ड…
