नयाँ प्रमुखको कार्यबहालसँगै पर्सा ट्राफिकको कडा निगरानी: लापसे परीक्षणमा ५ चालक नियन्त्रणमा
अभिलाष गुप्ता वीरगंज, ०५ अषाढ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखका रूपमा प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले कार्यभार सम्हालेसँगै ट्राफिक नियम कार्यान्वयन र सडक सुरक्षालाई…
