श्री गहवा माई रथयात्रा र भण्डारामा सहभागी हुन विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोतम दुबेको विशेष आमन्त्रण तथा शुभकामना
अभिलाष गुप्ता वीरगंज, २९ अषाढ । आज भानु जयन्तीको अवसरमा सामाजिक ऐक्यबद्धताको आह्वान वीरगंजकाे ऐतिहासिक तथा सांस्कृतिक गौरवको केन्द्र श्री गहवा माई मन्दिरको आगामी असार…
