सही खबर, सही समयमा

लेखक: ई-दैनिक जागरण

समाचार

जथाभावी बोरिङ नगाड्न वीरगन्ज महानगरको निर्देशन,गाडे कारवाही हुने

२०८० श्रावण ५, शुक्रबार २१:४६
ई-दैनिक जागरण

  ५ श्रावण २०८०,शुक्रबार वीरगंज,वीरगंज महानगरपालिकाले महानगरका विभिन्न वडाहरुमा भइरहेको अनाधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको छ। निर्देशनको अहेलना गरे माहानगरपालिकाले…

समाचार

स्व.नरेश सर्राफ स्मृति अक्षय कोषमा १० लाख र छोरिको शिक्षाको लागि माहानगर द्धारा ५ लाखको चेक प्रदान

२०८० श्रावण ५, शुक्रबार २०:२१
ई-दैनिक जागरण

स्व.नरेश सर्राफ स्मृति अक्षय कोषमा १० लाख र छोरिको शिक्षाको लागि माहानगर द्धारा ५ लाखको चेक प्रदान गरिएको छ । अल्पआयुमै निधन भएका वीरगंज १६…

समाचार

एक सय केजी सुन प्रकरणः छानबिन समिति गठन

२०८० श्रावण ४, बिहीबार १३:१६
ई-दैनिक जागरण

सुन प्रकरण छानबिनका लागि समिति गठन काठमाडौँ, ४ साउन भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ…

समाचार

सिसिटिभी चोरी गर्ने चौधरी सामुदायिक प्रहरीद्वारा पक्राउ

२०८० श्रावण १, सोमबार ११:०७
ई-दैनिक जागरण

वीरगंज, २ साउन । सिसिटिभी चोरी गरेको आरोपमा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले एकजना चोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । वीरगंज महानगरपालिका वडा…

समाचार

रौतहटमा करेन्ट लागेर एक वर्षमा १२ जनाको मृत्यु

२०८० असार २८, बिहीबार १२:३०
ई-दैनिक जागरण

रौतहट, २८ असार । चालू आर्थिक वर्षमा रौतहट जिल्लामा करेन्ट लागेर १२ जनाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । बुधवार गरूडा नगरपालिका–८ स्थित बसबिट्टि…

समाचार

१५ किलो चरेससहित दुईजना वीरगंजबाट पक्राउ

२०८० असार २७, बुधबार १५:२१
ई-दैनिक जागरण

वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल नेपाल वीरगंज महानगरपालिका–१६ भन्सार मेनगेटस्थित प्रस्तावित सशस्त्र सुरक्ष्Fा गुल्म १५.३१० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । बिआर…

अर्थ

६ वर्षसम्म द्रुतमार्गको ठेक्का लगाइसक्न सेना असफल

२०८० असार २७, बुधबार १४:२४
ई-दैनिक जागरण

फाइल तस्वीर २७ असार, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग ९फास्ट ट्रयाक० बनाउने जिम्मा लिएको नेपाली सेनालाई विभिन्न प्याकेजहरुमा ठेक्का लगाउनै मुश्किल पर्न थालेको छ । ६…

समाचार

भन्सार छलीको सामान वीरगंज भन्सार चलान

२०८० असार २६, मंगलवार १७:०४
ई-दैनिक जागरण

वीरगंज, २६ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको ६० हजार मूल्य बराबरको विभिन्न किसिमका कपडाहरू बरामद गरी वीरगंज भन्सार…

समाचार

पर्साबाट १२ किलो गाँजासहित पासवान पक्राउ

२०८० असार २६, मंगलवार १५:४६
ई-दैनिक जागरण

वीरगंज, २६ असार/ जिल्ला प्रहरी कार्यालय, पर्साले १२ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ । शनिवार साँझ पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीमा इलाका प्रहरी…

समाचार

बाराबाट १०५ किलो गाँजा बरामद

२०८० असार २६, मंगलवार १५:४४
ई-दैनिक जागरण

वीरगंज, २६ असार । जिल्ला प्रहरी कार्यालय बाराले ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको छ । आज बिहान ७ः२० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजले ना.१…