सही खबर, सही समयमा

ताजा अपडेट

राजनीति

जिल्ला अदालतको आदेशपछि सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मा रिहा,रिसिभ गर्न पुगे दुर्गा प्रसाईँ

२०८० श्रावण २६, शुक्रबार २१:२७
ई-दैनिक जागरण

२६ श्रावण २०८०, शुक्रबार काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेश पछि सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मा रिहा भएका छन् । उनी शुक्रबार साँझ रिहा…

समाचार

अनुचित कारोबार गर्नेलाई कार्वाही गर्नु,वास्तविक लेनदेन गर्नेलाई मान्य गर्नु–अध्यक्ष सुनिल पाण्डे

२०८० श्रावण २५, बिहीबार २२:३४
ई-दैनिक जागरण

२५ श्रावण २०८०,बिहीबार वीरगन्ज । पर्सामा अनुचित लेनदेन मिटरब्याजको निहुँमा स्थानीय प्रशासन र प्रहरीले ज्यादति गरेको साहुकारहरुले आरोप लगाएका छन् । साहुकारहरुको संगठन पिडित लेनदेन…

मधेश

तत्कालिन गंगापिपरा गाविसका सचिव राय हत्या प्रकरणमा आफूलाई फसाउन गम्भीर षड्यन्त्र भईरहेको – अध्यक्ष शम्भु कुमार सिंह

२०८० श्रावण २५, बिहीबार २१:३९
ई-दैनिक जागरण

२५ श्रावण २०८०,बिहीबार रौतहट। “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” शिर्षक राखेर नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि गम्भीर ध्यानाकर्षण भई आपत्ती प्रकट गरेका…

राजनीति

गिरिजा प्रसाद र प्रचण्डका सम्पर्क सुत्रधार थिए कीर्तेमा पक्राउ परेका सांसद शर्मा

२०८० श्रावण २५, बिहीबार २१:०१
ई-दैनिक जागरण

२५ श्रावण २०८०,बिहीबार काठमाडौँ । कांग्रेस र माओवादी दुवै पार्टीसँग निकट सम्बन्धमा रहेका सांसद सुनिल शर्मा ती दुवै पार्टी सम्मेलित सरकार भएकै बेला बिहीबार पक्राउ…

समाचार

मालपोतका अधिकृत सहित ६ जना विरुद्व दोब्बर जरिवानाको माग सहित भ्रष्टाचार मुद्दा दायर

२०८० श्रावण २५, बिहीबार ०७:२०
ई-दैनिक जागरण

२५ श्रावण २०८०,बिहीबार वीरगंज । वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्र, अधिकृत सनदकुमार द्वीवेदी र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्यितार दुरुपयोग…

बागमती

गौर हत्याकाण्ड छानबिन गर्ने सहमति जसपालाई फसाउने षडयन्त्र हो :सांसद यादव

२०८० श्रावण २४, बुधबार २१:२३
ई-दैनिक जागरण

२४ श्रावण २०८०,बुधबार काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले गौर हत्याकाण्डको छानबिन गर्न सरकारले गरेको सहमति प्रति आपत्ती जनाएका छन् । मंगलबार…

मधेश

मधेश लोकसेवा तयारी केन्द्रको उपमेयर इम्तियाज आलमले गरे उद्धघाटन

२०८० श्रावण २४, बुधबार २१:१३
ई-दैनिक जागरण

२४ श्रावण २०८०,बुधबार वीरगंज । गुणस्तरीय शिक्षा दक्ष जनशक्ति बाट प्रशिक्षण दिने उदेश्यले खोलिएको मधेश लोकसेवा तयारी केन्द्रको आज बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्धाटन…

मधेश

वीरगंजमा खुल्यो सुविधा सम्पन्न रूबिक रेस्टुराँ,मेयर सिंहले गरे उद्घाटन

२०८० श्रावण २४, बुधबार २०:५४
ई-दैनिक जागरण

२४ श्रावण २०८०,बुधबार वीरगंज । वीरगंजमा सुविधा सम्पन्न क्याफे,लाउन्ज तथा बार रूबिक रेस्टुराँ सञ्चालनमा आएको छ । माइस्थान देखि महावीर स्थान जाने बाटोमा बाया तर्फ…

राजनीति

प्रमुख विपक्षी नेकपा एमालको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

२०८० श्रावण २४, बुधबार १७:२७
ई-दैनिक जागरण

२४ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बुधबार पनि अवरोध भएको छ । प्रमुख विपक्षी नेकपा एमालको अवरोधका कारण बैठक बस्दै नबसी स्थगित भएको छ ।…

मधेश

भोजपुरी टाईम्स दैनिकको १० औं वार्षिकोत्सवमा ह्विल चेयर सहयोग

२०८० श्रावण २३, मंगलवार २२:५२
ई-दैनिक जागरण

२३ श्रावण २०८०,मंगलबार वीरगन्ज । नेपालको प्रमुख तेस्रो राष्ट्रिय भाषाको रुपमा रहेको भोजपुरी भाषामा पर्सा जिल्लाको वीरगंज बाट नियमित रुपमा प्रकाशित हुदै आएको एक मात्र…