निर्देशन कार्यान्वयन नभएपछि कर्मचारीसँग प्रधानमन्त्री रुष्ट,सात दिनभित्र मागे रिपोर्ट
२०८० श्रावण १९, शुक्रबार १७:३८
•
ई-दैनिक जागरण
साउन १९, २०८० शुक्रबार काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको निर्देशन प्रभावकारी बनाउन पुनः निर्देशन दिएका छन्। सिंहदरवारमा कर्मचारीहरू सँग भएको छलफलमा उनले कैयौं निर्णय…
