सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

जुत्ताभित्र आधा किलो सुन तस्करी गर्ने दुईजना पक्राउ

२०८० मंसिर २९, शुक्रबार १६:२८
ई-दैनिक जागरण

काठमाडौं २९ मंसिर । आधा किलो सुनसहित प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट शुक्रबार बिहान प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।…

समाचार

एका बिहानै दुर्घटनामा दुई जनाको मृत्यु

२०८० मंसिर २९, शुक्रबार १०:१३
ई-दैनिक जागरण

बीरगञ्ज २९ मङ्सिर । धनुषा-मोटरसाइकल दुर्घटनामा परेर धनुषामा दुईजनाको मृत्यु भएको छ । तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना अन्य एकजना गम्भीर घाइते भएको प्रहरीले…

समाचार

सिम्रौनगढमा मृतक परिवारजनद्वारा प्रदर्शन, प्रहरी सतर्क

२०८० मंसिर २८, बिहीबार २०:४७
ई-दैनिक जागरण

बारा, २८ मंसिर । सिम्रौनगढ नगरपालिकामा मंसिर २७ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवारजनले बिहीवार प्रदर्शन गरेका छन् । बुधवार सिम्रौनगढ…

समाचार

लूटपाट गरी सहकारीका कर्मचारीबाट पाँच लाख लुटेर भाग्यो

२०८० मंसिर २८, बिहीबार २०:०२
ई-दैनिक जागरण

सर्लाही, २८ मंसिर । अज्ञात समूहले बिहीवार बिहान ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट गरी सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपियाँँ लुटेको छ। बैंकबाट…

समाचार

फेसबुक प्रयोगकर्ताहरु सावधानः ह्याकरको अश्लील गतिविधि बढयो

२०८० मंसिर २८, बिहीबार १९:५१
ई-दैनिक जागरण

बिहीवार, २८ मंसिर २०८० काठमाडौं। प्रहरीको साइबर ब्युरोमा फेसबुक ह्याकसम्बन्धी उजुरी दिनहुँ बढिरहेको छ। सामाजिक सञ्जाल फेसबुकलाई हतियार बनाएर प्रयोगकर्ताहरुको अश्लील भिडियो पोस्ट दिनहुं बढिरहेको…

मधेश

वार्ड अध्यक्ष पशुराम चौरसिया द्धारा भगवान पशुरामजीको मन्दिरको शिलन्यास

२०८० मंसिर २८, बिहीबार १९:१२
ई-दैनिक जागरण

वीरगंज,२८ मंसिर । वीरगंज माहानगरपालिका वार्ड न. १६ का वडा अध्यक्ष पशुराम चौरसियाले भगवान पशुरामजीको मन्दिरको शिलन्यास गर्नुभएको छ । वीरगंज वार्ड न. १६ नगवा…

समाचार

नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेड विजयी

२०८० मंसिर २७, बुधबार १९:५९
ई-दैनिक जागरण

बुधबार, २७ मङ्सिर काठमाडौँ । विवादित बनेको पेनाल्टी गोलबाट वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिग(एनएसएल) मा बुधवार पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको पुछारका…

समाचार

सिम्रौनगढ कर्मचारी आन्दोलनमा गोली चल्दा एकजनाको मृत्यु

२०८० मंसिर २७, बुधबार १६:१५
ई-दैनिक जागरण

सिम्रौनगढ २७ मंसिर । बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारीहरूले गरेको आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ । बारा प्रहरीको गोलीबाट एकजनाको…

समाचार

बारामा १५ कट्ठा गाँजाखेती फडानी, पर्साबाट छ किलो गाँजासहित एक पक्राउ

२०८० मंसिर २७, बुधबार १४:२४
ई-दैनिक जागरण

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले १५ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका…

समाचार

महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

२०८० मंसिर २७, बुधबार १४:०६
ई-दैनिक जागरण

बारा, २७ मंसिर । बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला आजदेखि शुरु भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव…