सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

नेदरल्यान्ड्सले नामिबियालाई हरायो

२०८० फाल्गुन १७, बिहीबार १५:३६
ई-दैनिक जागरण

काठमाडौँ, १७ फागुन : राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ । माइकल लेभिट…

समाचार

बहुदरमाईमा निश्शुल्क आँखा जाँच शिविर, रक्तदान कार्यक्रम

२०८० फाल्गुन १७, बिहीबार १२:४२
ई-दैनिक जागरण

वीरगंज, १७ फागुन । बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह नेरामाविमा निश्शुल्क आँखा चेकजाँच शिविर र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पन्नालाल विद्यादेवी प्रतिष्ठचान,…

समाचार

जगरनाथपुरमा युवाहरुलाई स्वरोजगार बनाउन सीपमुलक तालिम सञ्चालन

२०८० फाल्गुन १६, बुधबार २२:४८
ई-दैनिक जागरण

वीरगंज, १६ फागुन । पर्साको जगरनाथपुर गाउँपालिका वडा नंबर ६ औंराहामा युवाहरुलाई लक्षित गरेर एक महिने विल्डिङ्ग इलेक्ट्रिसियन सीप विकास तालिम सुरु भएको छ ।…

समाचार

कर्मचारी आन्दोलनले नेशनल मेडिकल कलेजमा ओेपिडी सेवा दुई दिनदेखि ठप्प

२०८० फाल्गुन १६, बुधबार २२:४४
ई-दैनिक जागरण

वीरगंज, १६ फागुन । निलम्बनमा परेका १२ जना कर्मचारीको पुनर्बहालीको माग राख्दै वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरु सोमबारदेखि धर्नामा छन् ।…

खेलकुद

दोस्रो सखुवा प्रसौनी क्रिकेट टुर्नामेन्टको उपाधि कालिकामाईलाई

२०८० फाल्गुन १६, बुधबार २२:३२
ई-दैनिक जागरण

वीरगंज, १६ फागुन । दोस्रो सखुवा प्रसौनी क्रिकेट टुर्नामेन्टको उपाधि कालिकामाई गाउँपालिकाले जितेको छ । बुधबार भएको टुर्नामेन्टको फाइनल खेल ४५ रनले छिपहरमाई गाउँपालिकालाई हराउँदै…

मधेश

बसरुद्दिन अन्सारी विरुद्ध किर्ते मुद्दा दर्ता

२०८० फाल्गुन १५, मंगलवार २१:१३
ई-दैनिक जागरण

वीरगंज, १५ फागुन । वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी विरुद्ध लिखत कसुरसम्बन्धी (किर्ते) मुद्दा दर्ता भएको छ। फागुन…

समाचार

निजगढ विस्फोट अपडेटः तीनजनाको मृत्यु, दुईजना पक्राउ

२०८० फाल्गुन १५, मंगलवार १३:२७
ई-दैनिक जागरण

वीरगंज, १५ फागुन । निजगढमा भएको शंकास्पद वस्तु विस्फोटकमा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,…

समाचार

ग्यास सिलिन्डर पडकिंदा एकको मृत्यु, चारजना घाइते

२०८० फाल्गुन १४, सोमबार १५:५८
ई-दैनिक जागरण

बारा, १४ फागुन । बाराको निजगढ नगरपालिका–७ सहीद चोकमा आज मध्याह्न सिलिन्डर पड्किँदा वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको छ ।…

मधेश

चौथोपटक पनि छोरी जन्मिएपछि अस्पतालमै छाडेर आमा बेपत्ता

२०८० फाल्गुन १३, आईतवार २०:५९
ई-दैनिक जागरण

वीरगंज, १३ फागुन । नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरूले झगडा गरेपछि नवजात शिशु अस्पतालमै छाडेर आमा बेपत्ता भएकी छन् । नारायणी अस्पतालका सूचना…

मधेश

नेशनल मेडिकल कलेजको विवादः काकालाई पदमुक्त गरेको भतिजाद्वारा घोषणा

२०८० फाल्गुन १३, आईतवार २०:४३
ई-दैनिक जागरण

वीरगंज, १३ फागुन । नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीका छोरा डा. शाहनवाज अन्सारी र छोरी डा. नुसरतजहा अन्सारीले आज नेपाल पत्रकार महासंघ पर्सामा…