सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

सिम्रौनगढमा करेन्ट लागेर वडाध्यक्षको छोराको मृत्यु

२०८१ श्रावण १६, बुधबार १३:१८
ई-दैनिक जागरण

वीरगंज, १६ साउन । बाराको सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्षको छोराको करेन्ट लागेर मृत्यु भएको छ । अमरपुरमा वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालको १९ वर्षीय छोरा दीपककुमार जयसवालको…

समाचार

पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

२०८१ श्रावण १६, बुधबार १३:१४
ई-दैनिक जागरण

वीरगञ्ज (पर्सा), १६ साउनः गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन…

समाचार

मधेश तेश्रो आँखा दैनिक पत्रिकाको बार्षिक उत्सव सम्पन्न

२०८१ श्रावण १२, शनिबार २३:१२
ई-दैनिक जागरण

वीरगंज, १२ साउन । मधेश तेस्रो आँखा दैनिक पत्रिकाको तेस्रो बार्षिक उत्सव आज वीरगंजमा सम्पन्न भएको छ । पत्रिकाका संचालक मुनेश लायो मगरको अध्यक्षता र…

समाचार

नेपाल जनता पार्टीद्वारा घण्टाघरमा रक्तदान,६ महिला सहित ५५ जनाले गरे रक्तदान

२०८१ श्रावण १२, शनिबार २२:४३
ई-दैनिक जागरण

वीरगंज, १२ साउन । नेपाल जनता पार्टी पर्साको आयोजनामा आज वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न…

अन्तर्राष्ट्रिय

भारतमा बढाइयो व्यक्तिगत आयकरको सीमा, अब कति तिर्नुपर्छ कर

२०८१ श्रावण ८, मंगलवार २२:४२
ई-दैनिक जागरण

काठमाडौँ, ८ साउन । भारतले व्यक्तिगत आयकरको दरमा व्यापक परिवर्तन गरेको छ । नयाँ आर्थिक वर्ष २०२४–२५ का लागि ल्याएको बजेटमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले…

अन्तर्राष्ट्रिय

राष्ट्रपति दौडबाट पछि हटे बाइडेन

२०८१ श्रावण ८, मंगलवार २१:१५
ई-दैनिक जागरण

काठमाडौँ, ८ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेन दोस्रो कार्यकालका लागि चुनावी दौडबाट अचानक पछि हटेका छन् । बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा सहभागी…

समाचार

प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासको मत

२०८१ श्रावण ६, आईतवार २१:०४
ई-दैनिक जागरण

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई विश्वासको मत पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १८८ जनाले विश्वासको मत दिएका हुन् ।…

समाचार

गुरु पुर्णिमाको अवसरमा शंमसान घाट परिसरमा वृक्षारोपण

२०८१ श्रावण ६, आईतवार २०:५६
ई-दैनिक जागरण

वीरगंज, ६ साउन । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोक वाटिका स्थित शंमसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंमसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम…

समाचार

पर्सामा ट्राफिक नियम उल्लंघन गरेकाबाट ३ करोड बढी राजश्व संकलन

२०८१ श्रावण ६, आईतवार २०:४६
ई-दैनिक जागरण

वीरगंज, ६ साउन । पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन र त्यसका चालकलाई कारबाही गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक वर्षमा तीन करोड रुपेयाँ…

समाचार

बस दुर्घटनामा १७ जना यात्री घाइते

२०८१ श्रावण १, मंगलवार १४:०९
ई-दैनिक जागरण

वीरगंज, १ साउन । वीरगंज–पथलैया सडकखण्डमा यात्रीवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा ना. ७…