सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

२०८१ असार ३१, सोमबार १४:२१
ई-दैनिक जागरण

काठमाडौं, ३१ असार ः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले…

समाचार

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

२०८१ असार २८, शुक्रबार २१:१३
ई-दैनिक जागरण

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई निःशुल्क खान-बस्न व्यवस्था मिलाएको छ ।…

मधेश

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने: अध्यक्ष चन्द्रप्रसाद ढकाल

२०८१ असार २५, मंगलवार २१:२४
ई-दैनिक जागरण

वीरगंज, २५ असार । नेपाल उद्योग वाणिज्य महासङ्घले अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने भएको छ। यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा…

मधेश

गहवामाईको दोश्रो रथ यात्रा भब्य रुपमा सम्पन्न

२०८१ असार २३, आईतवार २१:५९
ई-दैनिक जागरण

वीरगंज, २३ असार । वीरगंजमा आइतबार गहवामाईको दोश्रो रथ यात्रा भब्य रुपमा सम्पन्न भएको छ । गहवमाईको नवनिर्मित मन्दिरको १२ औं बर्ष पूरा भएको शुभ…

मधेश

वीरगंजबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

२०८१ असार १७, सोमबार २१:०५
ई-दैनिक जागरण

वीरगंज, १७ असार । पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वा…

मधेश

वीरगंजमा नेपाल–भारत सीमा समन्वय समिति बैठक : अपराध,तस्करी नियन्त्रण गर्न समन्वय गरिने

२०८१ असार १७, सोमबार २०:५७
ई-दैनिक जागरण

वीरगंज, १७ असार । नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) को सभाहलमा…