सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

देशले राजा खोजेको छ – अध्यक्ष लिङदेन

२०८१ फाल्गुन २४, शनिबार १९:३६
ई-दैनिक जागरण

वीरगंज, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई चुनावमा आउन भनिरहेका दलहरुका अध्यक्षलाई जवाफ दिंदै राप्रपा नै लडन काफी रहेको बताउनुभएको छ…

समाचार

रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

२०८१ फाल्गुन २३, शुक्रबार २०:१२
ई-दैनिक जागरण

सिरहा, २३ फागुन/ यहाँको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार…

समाचार

मानव बेचबिखनको आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षको लागि जेल चलान

२०८१ फाल्गुन २२, बिहीबार २२:१८
ई-दैनिक जागरण

वीरगंज, २२ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन कार्यमा सलंग्न रहेको आरोपमा पक्राउ परेका दुई जना प्रतिवादीहरूलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको…

समाचार

लोडसेडिङ अन्त्यमा भारतको मुख्य भूमिका, कुलमान घिसिङको भ्रामक दाबी – मन्त्री खड्का

२०८१ फाल्गुन २२, बिहीबार १९:१७
ई-दैनिक जागरण

काठमाडौं २२ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई नायक साबित गर्न भ्रामक प्रचार गर्दै…

समाचार

संसद सशक्त भए मात्र लोकतन्त्र मजबुत हुन्छ : सांसद ढकाल

२०८१ फाल्गुन २२, बिहीबार १९:१७
ई-दैनिक जागरण

काठमाडौं २२ फागुन । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम…

समाचार

विभिन्न संघसंस्थाद्वारा पूर्वराजाको सन्देशको समर्थनमा ऐक्यबद्धता

२०८१ फाल्गुन २२, बिहीबार १९:०३
ई-दैनिक जागरण

वीरगंज, २२ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन् । यही फागुन…

मधेश

अभिभावक, शिक्षक शिक्षिका बुद्धिजिवी सहित सर्वदलिय सरोकारवालाहरु सित बैठक सम्पनन

२०८१ फाल्गुन २१, बुधबार २१:५२
ई-दैनिक जागरण

शैलेश गुप्ता वीरगंज, २१ फागुन । पर्साको कालिकामाई गाउपालीका वडा नम्बर ४ कटिबलुवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमीक बिधालय कटिबलुवामा वडा नमबर ४ को वडा…

समाचार

पोखरिया मालपोत कार्यालयमा मेयर चौहानले गरे अनुगमन

२०८१ फाल्गुन २१, बुधबार २१:३६
ई-दैनिक जागरण

शैलेश गुप्ता वीरगंज, २१ फागुन । पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा रहेको मालपोत कार्यालयमा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले मंगलबारको अनुगमन गरेका…

समाचार

दुई किलो अफिमसहित दुईजना पक्राउ

२०८१ फाल्गुन २१, बुधबार २०:१३
ई-दैनिक जागरण

वीरगंज, २१ फागुन । बारा प्रहरीले २ किलो ४१ ग्राम लागू औषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ । सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी…

समाचार

गहवामाई, गीता मन्दिर र महावीर मन्दिरको विवरण सात दिनभित्र बुझाउन महानगरको पत्राचार

२०८१ फाल्गुन २१, बुधबार १७:५६
ई-दैनिक जागरण

वीरगंज, २१ फागुन । वीरगंज महानगरपालिकाले यहाँका धार्मिक आस्थाका केन्द्रहरूमा देखिएको बेथितिको जाँचबुझ गर्न आवश्यक विवरण माग्दै ती धार्मिक केन्द्रहरूलाई पत्र पठाएको छ । महानगर…