सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

२०८१ फाल्गुन २९, बिहीबार २०:१२
ई-दैनिक जागरण

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती टोलीले सिम्रौनगढ बजार नजिकै भारतको घोडासहनबाट आउँदै गरेको एक व्यक्तिजनालाई १५०० सय पिस प्रतिबन्धित लागू औषधसहित…

मधेश

प्रेस चौतारी पर्सा शाखाको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन २८, बुधबार २३:०६
ई-दैनिक जागरण

वीरगंज, फागुन २८ । प्रेस चौतारी पर्सा शाखाको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी पर्सा शाखाका अध्यक्ष निरन्जन मिश्राको अध्यक्षतामा भएको…

समाचार

कुर्मी सश्क्तीकरण मंच नगर कार्य समिती पोखरियाको होली मिलम कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन २८, बुधबार २१:२९
ई-दैनिक जागरण

शैलेश गुप्ता वीरगंज, फागुन २८ । कुर्मी सश्क्तीकरण मंच नगर कार्य समिती पोखरियाको होली मिलम कार्यक्रम सम्पन्न भएको छ । नगर कमीटी अध्यक्ष प्रमान्नद कुर्मीको…

समाचार

वीरगंज तेजारथ टोलमा रहेको अमिति ईङ्घलिश र्बोडिङ्घ स्कुलको १४ औं वार्षिक उत्सव सम्मपन

२०८१ फाल्गुन २८, बुधबार २१:०८
ई-दैनिक जागरण

वीरगंज, फागुन २८ । शिक्षा क्षेत्रमा आफनो छुटै पहिचान स्थापित गर्न सफल विरगंज वार्ड नं १३ तेजारथ टोलमा रहेको अमिति ईङ्घलिश र्बोडिङ्घ स्कुलले आफनो १४…

प्रदेश

रास्वपा पर्साको छिपहरमाईमा होली मिलन कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन २८, बुधबार २०:५४
ई-दैनिक जागरण

वीरगंज, फागुन २८ । पर्साको छिपहरमाई गाउँपालिकाको तुलसीबर्वामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको क्षेत्र नं.४ को भव्य होली मिलन समारोहको सम्पन्न भएको छ ।…

मधेश

नेशनल मेडिकल कलेजमा होली मिलन कार्यक्रम सम्पन्न

२०८१ फाल्गुन २८, बुधबार २०:४७
ई-दैनिक जागरण

वीरगंज, फागुन २८ । नेशनल मेडिकल कलेजले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै कलेजले विशेष कार्यक्रमको…

समाचार

सर्वाेच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज

२०८१ फाल्गुन २८, बुधबार १९:५४
ई-दैनिक जागरण

पर्सा, २८ फागुन : सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरूद्धको रिट खारेजी गरेको छ । वीरगञ्जका छुट्टाछुटै…

समाचार

अस्थायी प्रहरी चौकीलाई दराज र टेबुल सहयोग

२०८१ फाल्गुन २७, मंगलवार १९:०८
ई-दैनिक जागरण

वीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले २४औ वार्षिकोत्सवको अवसरमा वीरगंज महानगरपालिका–१५ स्थित भिस्वा अस्थायी प्रहरी चौकीलाई स्टिल दराज र टेबुल सहयोग…

समाचार

प्रदेश सरकारले पत्रकारिता क्षेत्रको प्रवद्र्धन गर्दैः मुख्यमन्त्री सिंह

२०८१ फाल्गुन २७, मंगलवार १९:०३
ई-दैनिक जागरण

बर्दिबास, २७ फागुन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको बताएका छन। मंगलवार बर्दिबासमा सञ्चारिका समूह नेपाल…

समाचार

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

२०८१ फाल्गुन २७, मंगलवार १९:००
ई-दैनिक जागरण

काठमाडौँ, २७ फागुन : खानेपानीमन्त्री प्रदीप यादव तथा लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेटर्वार्ता सहित लुम्बीनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका…