‘स्वास्थ्य सेवा ऐन, २०८१’ संशोधनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि स्वास्थ्यकर्मीको धर्ना
धनुषा, २७ चैत । ‘स्वास्थ्य सेवा ऐन, २०८१’ संशोधनको माग गर्दै मधेसका स्वास्थ्यकर्मीले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना दिएका छन् । मधेस सरकारले…
