सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

वीरगंज महानगरले सार्वजनिक गर्यो नयाँ शैक्षिक क्यालेन्डर, २०८२ मा २३३ दिन विद्यालय खुल्ने

२०८१ चैत्र २९, शुक्रबार २१:१०
ई-दैनिक जागरण

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । महानगरपालिका भित्रका सामुदायिक र संस्थागत दुबै विद्यालयमा नयाँ…

समाचार

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

२०८१ चैत्र २९, शुक्रबार २०:२१
ई-दैनिक जागरण

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण…

समाचार

अल्पाइन माविको फेयरवेल कार्यक्रम होमस्टेमा

२०८१ चैत्र २९, शुक्रबार २०:१९
ई-दैनिक जागरण

वीरगंज, २९ चैत । वीरगंज महानगरपालिकाको श्रीपुर दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालय +२ विज्ञान र व्यवस्थापनले एक कार्यक्रमका बीच एसइई परीक्षामा सामेल छात्राहरुको बिदाई कार्यक्रम गरेको…

समाचार

प्याब्सन लिगेसी पुरस्कार–२०८१ प्रदान

२०८१ चैत्र २९, शुक्रबार २०:१३
ई-दैनिक जागरण

वीरगंज, २९ चैत । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल पर्साद्वारा प्याब्सन लिगेसी पुरस्कार–२०८१ प्रदान एवम् नयाँ वर्ष २०८२ को शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।…

मधेश

मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको छ : मन्त्री गुप्ता

२०८१ चैत्र २९, शुक्रबार १५:३१
ई-दैनिक जागरण

वीरगंज, २९ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजावादीको नाममा काठमाडौंमा गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको…

समाचार

भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क

२०८१ चैत्र २८, बिहीबार १९:३६
ई-दैनिक जागरण

सिड्नी, २८ चैत, चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा शिकारी शार्क होस् – अस्ट्रेलियालीहरू पानीको नजिक रहँदा आफ्ना आँखा खुला…

समाचार

कतै तपाईं आफ्नै कारणले दुखी त बन्नुभएको छैन ? जान्नुहोस ८ कारण

२०८१ चैत्र २८, बिहीबार १६:०३
ई-दैनिक जागरण

एजेन्सी, २८ चैत । हामी आफैँ हाम्रो खुसीका सबैभन्दा ठूला शत्रु हुन सक्छौँ । हो कहिलेकाँही हामी आफैँले आफ्ना दुःख बढाइरहेका हुन्छौँ । खुसी हुनका…

समाचार

बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार सहयोग

२०८१ चैत्र २८, बिहीबार १२:००
ई-दैनिक जागरण

वीरगंज, २८ चैत । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेलीले त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपियाँँ सहयोग गरेका…

समाचार

लगातार चट्याङ, असिना–वर्षाले बारामा क्षति

२०८१ चैत्र २८, बिहीबार ११:५७
ई-दैनिक जागरण

वीरगंज, २८ चैत । करैयामाई गाउँपालिका–८ नरहीदेखि ईटहर जाने सडकमा पर्ने अविनाश कुशवाहाको मकै खेतमा राति ३ः०० बजे चट्याङ खस्दा कृषि मिटर, मोटर, टहरा लगायत…

मधेश

पत्रकार सुरेश रजकको १३ औं पुण्यतिथीमा पत्रकार महासंघ पर्सा शाखाद्वारा दीप प्रज्वलन तथा श्रद्धाञ्जली अर्पण

२०८१ चैत्र २७, बुधबार २२:१९
ई-दैनिक जागरण

वीरगंज, २७ चैत । नेपाल पत्रकार महासंघ पर्सा द्वारा स्वर्गीय पत्रकार सुरेश रजक को १३ औं पुण्यतिथीमा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण सम्पन्न गरेको छ…