सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

विपक्षी दलको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

२०८२ असार ३०, सोमबार १९:०३
ई-दैनिक जागरण

धनुषा, ३० असार: मधेस प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ । आजको प्रदेससभा बैठकमा विपक्षी दलको अनुपस्थितिका बीच सत्ता दलहरूको बहुमतले बजेट…

समाचार

वीरगंजमा खानेपानी समस्या समाधानको लागि मन्त्रीहरुको दौडधूप

२०८२ असार ३०, सोमबार १८:०४
ई-दैनिक जागरण

वीरगंज,३० असार । वीरगंज महानगरपालिकामा खानेपानी समस्याबारे बुझ्न कानुन मन्त्री अजय चौरसिया र खानेपानी मन्त्री प्रदिप यादवले पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ का विभिन्न…

समाचार

महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण

२०८२ असार ३०, सोमबार १६:२८
ई-दैनिक जागरण

वीरगंज, ३० असार । वीरगंज महानगरपालिकाले वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ । सोमवार नगर प्रमुख राजेशमान सिंहले ४२…

समाचार

नारायणी अस्पतालमा स्तन क्यान्सर जाँच कक्ष र निसन्तान उपचार केन्द्रको मन्त्री पौडेलद्वारा उदघाटन

२०८२ असार २९, आईतवार २०:५१
ई-दैनिक जागरण

वीरगंज, २९ असार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा महिलाको स्तन क्यान्सरको जाँच कक्ष र निसन्तान उपचार केन्द्रको उदघाटन गरेका छन् । मन्त्री पौडेलले…

राजनीति

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

२०८२ असार २९, आईतवार २०:५१
ई-दैनिक जागरण

काठमाडौं, २९ अषाढ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पछिल्लो समय केही मिडियामा आफूलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू…

समाचार

भारतीय पर्यटकलाई सहजीकरण गर्न मन्त्री कुशवाहाको निर्देशन

२०८२ असार २९, आईतवार २०:२३
ई-दैनिक जागरण

वीरगंज, २९ असार । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. वसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भारतीय पर्यटकलाई सहजीकरण…

समाचार

मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा ३१ अङ्कको सुधार

२०८२ असार २९, आईतवार १५:३७
ई-दैनिक जागरण

काठमाडौँ, २९ असारः आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ ।…

समाचार

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

२०८२ असार २९, आईतवार १५:३४
ई-दैनिक जागरण

कोलम्बो, २९ असार : श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका…

समाचार

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

२०८२ असार २९, आईतवार १३:१७
ई-दैनिक जागरण

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । आइतवार बिहान वीरगंज बसपार्कमा…

समाचार

अपाङ्ग वृद्धलाई ह्वीलचेयर सहयोग

२०८२ असार २८, शनिबार १६:२८
ई-दैनिक जागरण

वीरगंज, २८ असार । उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–२, छपकैयाका ७२ वर्षीय अपाङ्ग वृद्धलाई ह्वीलचेयर सहयोग गरेको छ । माओवादी द्वन्द्वकालको समयमा बन्दुकको गोली लागी…