सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

दुर्ई स्थानमा आयोजित कार्यक्रम ९१ जनाले गरे रक्तदान

२०८२ असार २८, शनिबार १६:२७
ई-दैनिक जागरण

वीरगंज, २८ असार । वीरगंज महानगरपालिकामा शनिवार दुइ छुट्टाछुट्टै स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन् । सामाजिक युवा एकता क्लबद्वारा ब्रह्मचोकमा आयोजना…

समाचार

सशस्त्र प्रहरीद्वारा साढे ९ लाख मूल्यको सामान भन्सार दाखिला

२०८२ असार २७, शुक्रबार १७:१६
ई-दैनिक जागरण

वीरगंज, २७ असार । सशस्त्र प्रहरी बल पर्साले ९ लाख ४७ हजार मूल्य बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ । आज सशस्त्र प्रहरी बल,…

समाचार

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

२०८२ असार २७, शुक्रबार १६:१९
ई-दैनिक जागरण

काठमाडौँ, २७ असारः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताउनुभएको छ…

समाचार

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

२०८२ असार २७, शुक्रबार १५:४९
ई-दैनिक जागरण

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार…

समाचार

गुरुपूर्णिमा तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

२०८२ असार २७, शुक्रबार ००:००
ई-दैनिक जागरण

वीरगंज, २६ आषाढ । नेपाल एटिमी क्योकुशिन कराते संघ पर्साको आयोजनामा बिहीबार, गुरुपूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका…

समाचार

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

२०८२ असार २६, बिहीबार २०:३७
ई-दैनिक जागरण

जनकपुर, २६ असारः मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छसदस्यीय कार्यदल गठन भएको छ…

समाचार

बागमती नदीमा बाढीले बगाउँदा एक बालक बेपत्ता, एकको उद्धार

२०८२ असार २६, बिहीबार १७:२६
ई-दैनिक जागरण

रौतहट, २६ असार । रौतहट जिल्लाको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीको बाढीमा बगेर एक बालक बेपत्ता भएका छन् भने अर्का बालकको सकुशल उद्धार गरिएको छ…

समाचार

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

२०८२ असार २६, बिहीबार १५:३७
ई-दैनिक जागरण

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव…

समाचार

अन्तर्राष्ट्रिय साप्ताहिक पत्रिका सम्पादकहरूको सम्मेलन: नेपालबाट दीपेन्द्र चौहानको सहभागीता

२०८२ असार २६, बिहीबार १२:०२
ई-दैनिक जागरण

अमेरिकाको दक्षिण डकोटामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट दीपेन्द्र चौहानको सहभागीता दक्षिण डकोटा, २६ असार । स्थानीय समाचारपत्रहरू— जुन हाम्रो समुदायको आवाज, पहिचान र आवश्यकताको प्रतिबिम्ब…

समाचार

पोखरेश्वर महादेवको मन्दिर परिसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ असार २५, बुधबार २१:३५
ई-दैनिक जागरण

पोखरिया, २५ आषाढ । श्रावण महिनामा प्रत्येक सोमवार जल अर्पण गर्ने भक्तजनहरूको उल्लेख्य भीड रहने पोखरिया नगरपालिका वडा नं ४ स्थित सुप्रसिद्ध पोखरेश्वर महादेवको मन्दिर…