समृद्धिका लागि वन परियोजनाको समन्वयनमा दुर्गाभगवती गाउँपालिकामा “एक घर, एक बिरुवा” अभियान सञ्चालन
रौतहट, २५ साउन । वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले समृद्धिका लागि वन परियोजनाको समन्वयनमा दुर्गाभगवती गाउँपालिकाले सुरु गरेको “एक घर, एक…
