सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

चक्कु प्रहार गरी युवकको हत्या, एकजना पक्राउ

२०८२ भाद्र ४, बुधबार १७:४९
ई-दैनिक जागरण

रौतहट, ४ भदौ । रौतहट जिल्लाको गौर नगरपालिका ५ मा बुधवार दिउँसो एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ। बरहवा तालस्थित झुलुङ्गे पुल नजिक…

समाचार

खस्किदो शैक्षिकस्तर सुधार्न संयुक्त प्रयास आवश्यक– मुख्यमन्त्री सतीशकुमार सिंह

२०८२ भाद्र ४, बुधबार १७:१६
ई-दैनिक जागरण

वीरगंज, ४ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको प्रयास आवश्यक रहेको बताएका छन। जनकपुरधाममा मंगलवार…

समाचार

उत्कृष्ट इमानदारिता पुरस्कार सशस्त्र प्रनाउ सुब्बालाई प्रदान

२०८२ भाद्र २, सोमबार २०:१६
ई-दैनिक जागरण

वीरगंज, २ भदौं । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उत्कृष्ट इमान्दारिता पुरस्कार (बेस्ट इन्टेग्रेटी) सशस्त्र प्रहरी नायब…

समाचार

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

२०८२ भाद्र २, सोमबार १६:३५
ई-दैनिक जागरण

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान गर्ने निर्देशन दिनुभएको छ । सोमवार…

समाचार

दिगो विकासका लागि नेता खोज्ने होइन, आफैं नेता बन्नुपर्छ– प्रवक्ता चन्द

२०८२ भाद्र १, आईतवार २२:५८
ई-दैनिक जागरण

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना बाहेक अर्को विकल्प नरहेको बताउनुभएको छ…

समाचार

लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैनः प्रधानमन्त्री

२०८२ भाद्र १, आईतवार १८:४०
ई-दैनिक जागरण

काठमाडौँ, १ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा…

समाचार

वीरगंजमा ऐतिहासिक लाखे नाच प्रदर्शन

२०८२ श्रावण ३१, शनिबार २०:१६
ई-दैनिक जागरण

वीरगंज, ३१ साउन । नेवाः देय दबु वीरगंज महानगर कमिटीले शनिवार ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लाखे नाच प्रदर्शन गरेको छ । परम्परागत संस्कृतिको जगेर्ना…

समाचार

गोली प्रहारबाट एक जनाको मृत्यु

२०८२ श्रावण ३१, शनिबार १४:०५
ई-दैनिक जागरण

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले…

समाचार

जन्माष्टमीको अवसरमा रक्तदान कार्यक्रम

२०८२ श्रावण ३१, शनिबार १३:४६
ई-दैनिक जागरण

वीरगंज, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद्, पर्साद्वारा आयोजित वृहत रक्तदान कार्यक्रम वीरगंज–भिश्वास्थित श्री कृष्ण प्रणामी मन्दिर प्राङ्गणमा सम्पन्न…

समाचार

वीरगंज समाज सेवाद्वारा ६५ औ निशुल्क भोजन कार्यक्रम

२०८२ श्रावण ३१, शनिबार १३:३८
ई-दैनिक जागरण

वीरगंज, ३१ साउन । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो डेढ वर्ष देखि प्रत्येक…