सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

२०८२ आश्विन १, बुधबार १९:०८
ई-दैनिक जागरण

काठमाडौँ, १ असोज : जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव,…

समाचार

४ लाखको भन्सार छली सामान नियन्त्रण

२०८२ भाद्र ३१, मंगलवार २०:३२
ई-दैनिक जागरण

वीरगंंज, ३१ भदौ । पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरेर ल्याइएको झण्डै चार लाख रुपियाँ बराबरको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।…

समाचार

बुधबार नेपालभर सार्वजनिक बिदा

२०८२ भाद्र ३१, मंगलवार २०:२०
ई-दैनिक जागरण

काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज…

समाचार

बाराको पतगछियाका तीनजनाको एकै दिन मृत्यु

२०८२ भाद्र ३१, मंगलवार १५:३६
ई-दैनिक जागरण

बारा, ३१ भदौ । बारा जिल्लाको सुवर्ण गाउँपालिका–३ पतगछियाका तीनजना स्थानीय वासीको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय गोपाल यादव, ३०…

समाचार

वीरगंज नगरपरिषदद्वारा शहीदको सम्झनामा शोक प्रस्ताव पारित, क्षतिको विवरण संकलन

२०८२ भाद्र ३१, मंगलवार १३:४०
ई-दैनिक जागरण

वीरगंज ३१ भदौ । वीरगंज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकप्रति…

समाचार

ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

२०८२ भाद्र ३०, सोमबार १७:२७
ई-दैनिक जागरण

काठमाडौँ, ३० भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताउनुभएको छ ।…

समाचार

वीरगंजको केही क्षेत्र दंगाग्रस्त घोषणा

२०८२ भाद्र २९, आईतवार १७:१६
ई-दैनिक जागरण

वीरगंज, २९ भदौं । वीरगंजको केही क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समिति पर्साको…

समाचार

महानगर कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ

२०८२ भाद्र २८, शनिबार १८:०४
ई-दैनिक जागरण

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनको फाइदा उठाएर वीरगंज महानगरपालिकाको कार्यालयको सामान लुटपाट गरेको आरोपमा नगर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी…

समाचार

वीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु

२०८२ भाद्र २८, शनिबार ११:४८
ई-दैनिक जागरण

वीरगंज, २८ भदौ । वीरगंजमा बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु रहने प्रमुख जिल्ला अधिकारी तोयनारायण…

समाचार

जेनजी आन्दोलनमा मृत्यु भएका आलमको सम्मानसहित अन्त्येष्टि

२०८२ भाद्र २८, शनिबार ११:३६
ई-दैनिक जागरण

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीका २२ वर्षीय असहाब आलमको आज बिान सम्मानसहित…