सही खबर, सही समयमा

ताजा अपडेट

समाचार

१३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल

२०८२ भाद्र २७, शुक्रबार १७:३९
ई-दैनिक जागरण

पर्सा, २७ भदौः स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् । मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी भाग्दा पनि एक हजार…

समाचार

जेन्जी आन्दोलनमा वीरगंजका असहाबको मृत्यु

२०८२ भाद्र २७, शुक्रबार १७:११
ई-दैनिक जागरण

वीरगंज, २७ भदौ । काठमाडौंको जेन्जी आन्दोलनमा गोली लागेर वीरगंज–१२ मुर्लीका २४ वर्षीय असहाब आलमको ज्यान गएको छ। आन्दोलनमा सहभागी रहेका उनलाई पेट र छातीमा…

समाचार

जन्डिस भनेको के हो ? जन्डिस हुँदा के खाने, के नखाने ?

२०८२ भाद्र २७, शुक्रबार १४:४३
ई-दैनिक जागरण

एजेन्सी, २७ भदौ । शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस (पहेँलो रोग) भनेर चिनिन्छ । जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्यधिक…

समाचार

पर्सा जिल्लामा निषेधाज्ञा र कफर्यू आदेश

२०८२ भाद्र २६, बिहीबार १९:५६
ई-दैनिक जागरण

वीरगंज, २६ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बिहीवार बसेको सुरक्षा समितिको बैठकको निर्णय अनुसार कफ्र्यु आंशिक रूपमा खुकुलो बनाइएको…

समाचार

‘जेनजी’ आन्दोलन: मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

२०८२ भाद्र २६, बिहीबार १८:३४
ई-दैनिक जागरण

काठमाडौँ, २६ भदौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।…

समाचार

सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

२०८२ भाद्र २६, बिहीबार १८:३२
ई-दैनिक जागरण

वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र…

समाचार

चारजना कैदी गोली लागेर घाइते, फरार ७८ जना बालकैदी पक्राउ

२०८२ भाद्र २५, बुधबार १८:१५
ई-दैनिक जागरण

वीरगंज, २५ भदौं । वीरगंज कारागारको पर्खाल भत्काएर भाग्ने क्रममा चारजना कैदीलाई नेपाली सेनाले गोली हानेर घाइते बनाएको छ । वीरगंज कारागारका कैदीहरूले कारागारको पर्खाल…

समाचार

सरसफाइमा ‘जेनजी’

२०८२ भाद्र २५, बुधबार १५:२४
ई-दैनिक जागरण

काठमाडौँ, २५ भदौः परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी…

समाचार

सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

२०८२ भाद्र २४, मंगलवार २२:०३
ई-दैनिक जागरण

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान…

समाचार

वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

२०८२ भाद्र २४, मंगलवार २१:०१
ई-दैनिक जागरण

पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै…