स्वास्थ्य कार्यालय पर्साद्वारा वार्षिक समीक्षा गोष्ठीको पहिलो दिन भव्य रूपमा सम्पन्न
वीरगंज, ३० कार्तिक । स्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित दुई दिने वार्षिक समीक्षा गोष्ठीको पहिलो दिन आइतबार वीरगंजस्थित क्लासिक ब्यान्क्वेट होटलमा भव्य रूपमा सम्पन्न भएको छ।…
