जनमत पार्टी पर्सा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, १३ सदस्यीय कोर कमिटी गठन
अभिलाष गुप्ता वीरगंज, ०१ पुस । पर्सा क्षेत्र नं. ४ अन्तर्गत जनमत पार्टीद्वारा हिजो सम्पन्न निर्वाचन क्षेत्रीय स्तरीय बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ । बृजेश्वर…
