वीरगंजमा खानेपानीको हाहाकार हुँदा २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु गराएँ, घरघरमा पानी खुवाउने काम गरे : पूर्व मन्त्री प्रदीप यादव
वीरगंज,२७ माघ । पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले वीरगंजमा खानेपानीको हाहाकार भएका बेला काठमाडौँबाट आएर २४ घण्टाभित्रै बोरिङ गाड्ने काम सुरु…
