आधारभूत सेवाको पहुँच प्रत्येक नागरिकसम्म पु¥याउनु सरकारको दायित्व– मन्त्री यादव
वीरगंज,२७ वैशाख/ संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीजस्तो आधारभूत सेवाको पहुँच प्रत्येक नागरिकसम्म पु¥याउनु सरकारको दायित्व भएको बताएका छन् । शनिवार वीरगंज महानगरपालिका वडा नम्बर…
